TT World Education Gongabu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TT World Education Gongabu, Educational consultant, Gongabu, Near SBI Bank, Kathmandu.
Can you multitask?
yeah I can listen, ignore and forget at the same time.
घमण्डको खोल ओडेर के आदर्शका कुरा गर्छौ
बुझिराख आगो भएपछि खरानी अवश्य बन्नुपर्छ ..!!
तिमी आफ्नो सपनाको राजकुमार खोज्नु,
मलाई मेरी आमाको छोरा बन्ने धर्म निभाउँनु छ ❤️
धरापमा परेका सम्बन्धको अन्तिम हल भनेको नै माफी हो .. गर या माग !
लाग्थ्यो आफ्नाहरु धेरै छन् साथमा ,
तर फर्केर हेर्दा त आफ्नो छाँया मात्र रहेछ !!
#शुभरात्री
पट्याउन सक्छौ भने मात्र म्यासेज गर
जिस्केर बस्ने फुर्सद छैन म सँग ||🤣
mixed signals mean they don’t like you like that. it’s that simple 😅
एकदिन म बसेर आफैलाई बधाई दिनेछु, मुस्कुराउनेछु र भन्नेछु, यो गारो थियो मैले गरे ।
तिम्रो व्यवहारको मलामी गएको मान्छे हो म,
शरीर जिउँदो देखेर मन फर्केला कहिल्यै नसोच्नु....💔
आवश्यकता भन्दा ठुलो आदत हुदो रहेछ..
तेसैले जँड्याहा नुन किन्ने पैसा ले भट्टी जान्छ
🥱☹️
24/04/2025
Completely relatable 😂
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Gongabu, Near SBI Bank
Kathmandu
44600