Rapid Updates
Quick updates stay connected
19/06/2026
रविलाई राहत : आजदेखि रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा सबै अदालतबाट फिर्ता भएका छन्। सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम रहेको छ।
19/06/2026
अब Share Market मा केही होला... The Government of Nepal has appointed Dr. Gopal Prasad Bhatta as the Chairman of the Nepal Securities Board.
19/06/2026
रास्वपाले चुनावअघि प्रधानमन्त्री बालेन शाहलाई पार्टी प्रवेश गराउँदा सिर्जना गरिएको 'वरिष्ठ नेता' पदलाई विधानमा समावेश गर्ने निर्णय गरेको छ।
19/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुन लागेको पहिलो ऐतिहासिक महाधिवेशनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहभागी नहुने भएका छन्। महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सहभागी भई शुभकामना दिन रास्वपा सभापति रवि लामिछानेले पठाएको औपचारिक निमन्त्रणालाई साम्पाङले सिधै अस्वीकार गरिदिएका हुन्।
18/06/2026
गृहमन्त्री सुधन गुरुङसहित सुरक्षा निकायका प्रमुखहरू विपत् व्यवस्थापन बैठक बस्दै ।
भौतिक तथा पुर्वाधारमन्त्री सुनिल लम्सालले समयमा काम नगर्ने ठेगेदारको खुट्टा भाच्नुपर्छ भन्ने भनाई जायेज! ठेक्का लिदा अनेक तिग्डम अपनाएर ठेक्का लिने अनि बिभिन्न बहानावाजी गरेर समयमा काम नगर्ने फटाहा ठग ठेगेदारको खुट्टा भाच्नुको विकल्प छैन।
🙏🙏🇳🇵🇳🇵🇳🇵
Norway’s Viking Row took over Boston at the 2026 World Cup 🚣🇺🇸
17/06/2026
The match between Portugal and DR Congo in the FIFA World Cup ended in a 1/1 draw. 😮🔥
देशमा सुशासन को कमीले भैरहेको घटना 🙏🙏🙏
हिजो भारतीय वायुसेनाको AN-32 विमान असममा अवतरणका क्रममा दुर्घटनाग्रस्त / ATC (एयर ट्राफिक कन्ट्रोल) रेकर्डिङ।
असमको जोरहाट एयरबेसमा अवतरण गर्ने क्रममा भारतीय वायुसेनाको AN-32 परिवहन विमान दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा पाँच जना वायुसेना कर्मचारीको मृत्यु भएको र घटनाको अनुसन्धान सुरु गरिएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600