Bisan Rai

Bisan Rai

Share

"Work Hard Dream Big "
Dream korea

30/08/2026

यसपालि फर्म भर्नेको सङ्ख्याहरू

* Manufacturing: 53,104
* Agriculture: 20,907
* Service: 1,039
* Forestry: 1,124

26/08/2026

High Alert: रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदि बाट धेरै टाढा सुरक्षित स्थानमा बस्नु होला। 🙏

14/08/2026

Most Important Korean Grammar| Korea bhasa|Korean language

11/08/2026

Most Important Korean Grammar| korea bhasa| Korean language

04/08/2026

EPS-TOPIK को आवेदन फारम भर्दा विवरण बिग्रिएको वा त्रुटि भएको भए साउन १८–२५ गते सम्म सच्याउन सकिने छ।

06/04/2026

Agriculture & Livestock तर्फ सन् २०२५ को कोरियन भाषा परीक्षा नतिजा प्रकाशन भएको छ। फाराम भर्ने ३५,२१८ जना मध्ये २७,७६४ परीक्षामा सामेल हुनुभएकोमा २,०२० जना उत्तीर्ण हुनुभएको छ।

उत्तीर्ण व्यक्तिहरूले Skill and Competency test अन्तर्गत Competency test का लागि इपिएसले शाखाले निकालेको सुचना अनुरुप योग्यता र कागजपत्र भएमा चैत्र मसान्त भित्र [email protected] मा पेश गर्नुहुन अनुरोध छ। यदि उल्लेखित योग्यता र कागजपत्र नभएमा अनिवार्य पेश गर्न आवश्यक छैन् । Competency test को बारे सुचना हेर्न अघिल्लो पोष्ट हेर्नुहोला।

02/04/2026

बल्लतल्ल भेटघाट भयो 😊🇳🇵

***n

02/04/2026

हर्क साम्पाङको दमदार प्रस्तुति 🇳🇵

***n

Website

Address

Kathmandu
44600