Routine Of Kitab Banda
Our effort is to inform about social news.
13/08/2023
१५ लाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार काठमाडौं थानकोटबाट नेपाली जाली (नक्कली) नोटसहित केही व्यक्ति पक्राउ परेको र अनुसन्धानका क्रममा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँस्थित सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ का ४० वर्षीय अर्जुन सुवेदीको कोठाबाट नक्कली नोट सहित नोट बनाउन प्रयोग गरिएको सामान बरामद गरेको छ ।
13/08/2023
राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै नतिजा सार्वजनिक गरिने बताए । वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर यथाशक्य चाँडो छानबिन अघि बढाउनुपर्ने बताएका छन् । उनले कांग्रेसले आइतबारै त्यसबारे निर्णय लिएर उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र संसद्लाई समेत सुचारु रुपले सञ्चालन गर्न नेतृत्व गर्नुपर्ने बताए ।
09/08/2023
केही महिनाभित्रै दोस्रो पटक पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको हो ।
डेंगी संक्रमणले यस वर्ष ११ जनाको मृत्यु भइसकेको छ । उनीहरू सबै धरानका हुन् । मृत्यु भएकामध्ये अधिकतर व्यक्ति दीर्घ रोगी, जटिल स्वास्थ्य स्थिति भएका र बूढापाका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
About Class 12 Results: There are no new Updates as officials are in still setting the target of "End of Shrawan" if everything goes as planned. We will keep you posted when something concrete arrives.
09/08/2023
मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०७९’ का लागि निम्न पाँच कृतिहरू छनौट गरेको छ :
१) इजोरिया- सुबिन भट्टराई
२) ऐंठन- विवेक ओझा
३) चक्रव्यूहमा नेपालको जलस्रोत-द्वारिकानाथ ढुङ्गेल
४) थाङ्ग्रा- प्रगति राई
५) माटाको घर-सञ्जय विष्ट
20/07/2023
Virat Kohli will be playing his 500th international Cricket match today becoming only the 10th Cricketer to do so. He has more than 25,000 runs, 75 Centuries & 131 fifties.
20/07/2023
Kathmandu Metro has announced the following charges per day for filming movies in the Hanumandhoka area for this fiscal year:
- For Foreign movies: NRs. 55,000
- For Big Screen Nepali movies: NRs. 20,000
- For Foreign short movies: NRs. 25,000
- For Nepali Short movies/Music Videos: NRs. 10,000
source - ronb
12/07/2023
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्येष्टि आजै गरिने भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी दाहालको अन्तिम संस्कार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।
12/07/2023
Veteran Eye doctor Sanduk Ruit receives an honorary Doctor of Science degree from Angila Ruskin University in Cambridge,UK.
11/07/2023
Manang Air Crash Update: Two Helicopters under Captain Andy & Captain Bibek's command from Altitude air are unable to land crash site due to weather. But they have dropped their team near the crash site who have reached the site.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600