SHIVA STHA
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SHIVA STHA, Public Figure, Kathmandu.
नमस्ते सबैलाइ मेरो प्रोफाइल हेर्दिनु भएको मा🇳🇵🇳🇵🌹हजुर हरु को माया आशीर्वाद ले याहा सम्म आएको छु अझै माया र आशिर्बाद को आसा राखेको छु सबै ले फलो शेर गर्दिनु हस्🇳🇵🌹♥️
B***n SHIVA STHA
B***n SHIVA STHA
29/05/2026
ढुक्क हुनुस
ले तहल्का
अनि सक्छ
बालेन सर्कार लाइ
जय देस जय बालेन
💥🚀
Kuwaiti air defense systems are currently intercepting hostile missile and drone attacks
12/05/2026
तान्न हतार भयो होला भन्दै छन् ।
हैन मान्छे ले पिसाब फेर्न पनि नपाउने
पिसब तेतिखेर आयो त के गर्ने
निस्क्यो कि तान्नै हिडेको हुन्छ
SHIVA STHA B***n
dogi ko hulma chituwa ***nshah B***n SHIVA STHA @
05/05/2026
खुसी लाग्यो है उद्दार भएको मा
विपि राजमार्गमा रोशी ७ घुमाउनेमा यसरी रोशीमा फसेका यात्रुको उद्दार भएको छ । हर्कको माननीय कता हुनुहुन्छ ?
काभ्रेको रोशी खोला (चौकी डाँडा नजिकै) मा आज ५ वटा हायस गाडी नदीको बीचमा फसेका छन्, करिब ७० जना यात्रुहरू गाडीभित्रै उद्धारको पर्खाइमा #
04/05/2026
पर्धान्मन्त्री बालेन बन्नुहुन्छ
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।
यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ।
ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ।
नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।
सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
Click here to claim your Sponsored Listing.