JagatSetu

JagatSetu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JagatSetu, News & Media Website, Koteshwor, Kathmandu.

28/04/2026

संवैधानिक परिषद् तथा सहकारी समस्या समाधानसँग सम्बन्धित दुई अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ। मंगलबार राष्ट्रपति कार्यालय पुगेका ती अध्यादेशहरू हाल राष्ट्रपतिले अध्ययन गरिरहेको स्रोतले जनाएको छ। ***nSarkar B***n ***nCabinet

28/04/2026

सांसद केपी खनाललाई काधमा हालेर यसरी स्वागत गरे स्थानीयले।

28/04/2026

लागू औषध त्यागौं, जीवन रोजौं🙏
Nepal Police

28/04/2026

आफ्नो संघर्षको कथा सुनाउँदै “म त साधारण मान्छे हुँ” भन्दै हर्कले आफैंलाई प्रशंसा गरे।

28/04/2026

सुन्नुस वास्तविक सुकुम्बासीका कुरा😮
***nsarkar
B***n

28/04/2026

सबै राजनीतिक नियुक्ति खारेज गर्ने तयारीमा बालेन सरकार! B***nsarkar ***n

28/04/2026

लाइसेन्सको अवधि १० वर्ष पुग्ने, नवीकरण झन्झट घट्ने। ***nSarkar B***n

28/04/2026

राष्ट्रिय चिया दिवसको शुभकामना☕️
तपाईंका चियासँग गाँसिएका रमाइला सम्झनाहरू पनि सुनाउन नबिर्सनुहोस्।

28/04/2026

दुरुपयोगमा रहेका ,सरकारी स्वामित्वमा सवारी साधन तत्काल मन्त्रालयमा फिर्ता गर्न स्वास्थ्य मन्त्री: मेहताको निर्देशन। ***n ***nSarkar

28/04/2026

सडक दुर्घटनाका घाइतेलाई उद्धार गर्दा हुने कानुनी झन्झट हटाउन सरकारले नयाँ विधेयक ल्याएको छ।
यसअनुसार ‘असल उद्धारकर्ता’लाई पूर्ण कानुनी संरक्षण दिइनेछ—उद्धारका क्रममा घाइतेको मृत्यु भए पनि कारबाही नहुने। साथै, अस्पतालले पैसा वा आफन्त नभएको बहानामा उपचार रोक्न नपाउने र अनिवार्य प्रारम्भिक उपचार गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

28/04/2026

आज कांग्रेसका नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै, डाक्टर शेखर कोइराला समूह भने बैठकमा नजाने।

28/04/2026

Social मिडियामा एक्लै बर्बराइ रहेका सांसद हर्क साम्पाङ। के सासदको मर्यादा भुलेर dollar को खेतिमा मङ्नमास्तक छ्न हर्क साम्पाङ?? के बिरोधको नाममा dollar को खेती गर्दै छ्न!!

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Koteshwor
Kathmandu
44600