IPO Sathi

IPO Sathi

Share

Stock market

11/06/2026

भर्ने होइन त फेरि अर्को नयाँ आइपियो आजदेखि सर्वोत्तम पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि आईपी निष्कासन गर्ने भएको छ।

10/06/2026

ECOL IPO मा उत्साहजनक सहभागिता 📈 29,201,760 units को आवेदन, 655,700 units मात्र जारी — 44.54× oversubscribed। अब सबैको नजर बाँडफाँड (Allotment) मा।

10/06/2026

Ipओ भर्ने अन्तिम दिन रहेको छ

08/06/2026

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार 3 गतेदेखि सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्दै

05/06/2026

Everest color लिमिटेडले आजदेखि आइपीओ बिक्री खुल्ला गर्ने भएको छ।

03/06/2026

खुसीको खबर! खुसीको खबर!

सर्वोत्तम पेन्ट्स लिमिटेडले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणको लागि भनेर आइपिओ निष्कासन गर्ने भएको छ।

01/06/2026

आजदेखि सानीगाड हाइड्रोपावरको आइपीओ सर्वसाधारणको लागि बिक्री खुल्ला हुने भएको छ।

31/05/2026

कुरो त यस्तो त लागू चाहिँ कस्तो हुने हो

31/05/2026

Sopan Pharmaceutical Ltd.ले IPO जारी गर्नुको मुख्य उद्देश्य कम्पनीमा सर्वसाधारणको प्रतिनिधित्व गराउन, मेसिन उपकरण खरिद गर्न तथा उत्पादनमा वृद्धि गरि बजार बिस्तार गर्न र सन् २०२६ को अन्त्यसम्म दक्षिण एसियाली, मध्यपुर्वी र अफ्रिकी मुलुक हरुमा समेत औषधि निर्यात गर्ने बताएको छ ।

29/05/2026

घरजग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गर्ने सरकारले घोषणा गरेको छ

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu
Kathmandu
44600