Solution Everything
It is all about information about science and technology, politics, social, sports and more.
27/03/2024
https://youtu.be/ZW-Di5akQ14?si=qcMha5zyaAPP_AlP
कति मिठो
पाइन खबर -हिमालैमा हिउँ पर्यो सेतै,कि आउ येता कि आउछु म तेतै | Sujan Chapagain, Tek Rai | Haridevi पाइन खबर -हिमालैमा हिउँ पर्यो सेतै,कि आउ येता कि आउछु म तेतै | Sujan Chapagain, Tek Rai | Haridevi |Nepali Folk Songer Sujan Chapagain नेपाली मौलिक लोक संगी...
120 बर्ष पुरानो Newyork, अमेरिकाको subway.
नयाँ बनाउन अमेरिकालाइ सकस ।
Robot ले coffee बेच्दै @ San fransisco, USA
27/07/2023
Darién Gap को कहालिलाग्दो ४ दिनको हिडाइ पछी बसमा चढेर Costarica तिर जाँदै भेनेज्वालाका एक बालक ।
ps: America मा स्थायी बसाेबासकाे अासामा दिनहु यसरी नेेै हजाराै मानिसहरु खतरा माेल्दै कठिन यात्रा गर्ने गर्छन् । एसिया,अफृका र दक्षिण अमेरिका बाट सबैभन्दा बढी मानिस जाने गर्छन् र उक्त भिडमा सबैभन्दा बढी भेनेज्वालाका मानिस हुने गरेका छन् ।
ऋण, शत्रु र आगोलाई कहिले सानो नसम्झनू ।।।
22/06/2023
हाे त
26/05/2023
Koli Ba ...🤣
जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
26/05/2023
पशुपति सुन काण्ड : पशुपतिमा सुनको जलहरी लगाउँदा अनियमितता भएको र चार किलोभन्दा बढी सुनको हिसाब नदेखिएको महालेखा परीक्षणको कार्यालयले जारी गरेको उनान्साठीऔं प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
PS : यही विषयलाइ लिएर प्रमुख प्रतिपक्ष एमालेले अाफनाे पार्टीलाइ निराधार अाराेप लगाइएकाे भन्दै अाज संसद अवरूद गरेकाे छ ।
24/05/2023
नभुल्नुहाेला है त ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
44600