Why Tube
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Why Tube, Media, Kathmandu.
तिम्रो नाम , मेरो थर 😒
फेरि , आकाश को फल आँखा तरि मर 🤣😂🙂
तिमी थियौ , आफ्नै मान्थे
छैनौ तिमी , आफ्नै मानिरहेको छु
हुने छैनौ (होला)तिमी , आफ्नै मानिरहने छु ।
तर किन येस्तो🤔🙄
आउँछ याद ,
आउदैन कल ,
आकाशको फल आँखा तरि मर 🙄
30/03/2024
मन बाटै खुसी हुन चाहन्छौ कि खुसी भयेको देखिन मात्र चाहन्छौ ?
अस्ताएको सुर्य भोलि बिहान पुनः तन्दुरुस्त भएर उदाउने छ ।
। जसरी पनि उदाउने छ ।
आज बाट विश्वास शब्द बाट
भरोसा उठ्यो... जब
उनले एकैपल्मा -- विश्वास लाग्दैन तिम्रो - भनिन् ।
माया कति गर्छु , तिमी लाई के थाहा कान्छी ?
आकाश ठूलो स्वरले गड्यङ्गुडुङ गर्दा पनि
तिम्रै बोली सम्झन्छु
अनि
टोलाउन थाल्छु ........
दुनिया मा समस्या नभएको मानिस खोज्दै थिए
र एक जना भेटे पनि तर अफसोस ऊ त आर्यघाट मा जल्दै रैछ ।😴
त्यसैले समस्या बाट नभागौ त्यसको सामना गरौं☺️☺️
आँसु को मुल्य , अर्थ भन्दा पानी को मुल्य अनि अर्थ बढी हुँदै रहेछ ...
त्यसैले कसैका निम्ति आँसु नझारिहालौ
😂
अधुरो भयो कहानी हाम्रो , सास जिन्दगिको ।
उनैलाई नै माया गर्ने , आश जिन्दगिको ।।
मरिन्छ या बाचिन्छ भो, आउ माया लाउ ।।।
तड्पियर बाचेको छु , जिउदो लास जिन्दगिको ।।।
मोटि हुँदै मा नराम्री हुने भय ,
होची हुँदै मा जोडि नमिल्ने भय ,
सायद , म उनिलाइ माया गर्दिन थिये होला
यदि उनिसङ मिठामिठा कुराहरु नभयका भय ।।
प्रिय, तिमिलाइ मनका कुरा भन्न्न मन थियो ।
सुन्छौ कि सुन्दिनौ , भन्ने कुराले सतायो ।।
राम्री छौ कि नराम्री , त्यो त मलाइ थाहा भयेन।।।
बस , मेरो मन ले तिमिलाइ आफ्नो बनायो ।।।।
Click here to claim your Sponsored Listing.