PRAMESH RAI

PRAMESH RAI

Share

पुर्खाहरु भएर हामी भयौ र प्रकृति भएरै हामी बाचेका छौ त्यसकारण हामी प्रकृति पित्री पुजक। हौवा/सेवा🙏

23/06/2026

राईहरुमा जेठा(छोरा) वा जेठी(छोरी) को नाममा पा(बुवा) र मा(आमा) जोडेर आमा बुवालाई गाउँघरमा बोलाईने नाम हुन्छ। त्यसै कारण राई गाउघरमा मुख्य नागरिकताको नाम के हो धेरैलाई थाहा हुन्न। उदाहरण
जेठी छोरिको नाम "बुङ्वा" छ भने बुङ्वामा आमालाई र बुङ्वापा बुवालाई बोइलाईने नाम तर साईनोले सानो भएकाहरु सिधै बुङवामा बुङवापा भनेर बोलाउनु हुदैन। त्यसमा साईनो अनुसारको सम्बोधन थप्नु पर्ने हुन्छ जस्तै बुङवापा देवा, कोपा अथवा बुङवामा देमा, कोमा 😍
खुर्सानी टिम्मुर टमाटरको अचारका साथ उसिनेको बर्खे आलुको खाजा खेतलामा अथवा पर्ममा सामुहिक रुपमा खादा कस्तो आनन्द है?😍 भिडियो Bhojkala Rai

22/06/2026

एकै किसिमको भएर के भो त? मिलाएर सजाएर राखेपछी कति सुन्दर देखिने त्यसमा खाडिमा मरुभूमि हेर्दा हेर्दा यहाँ आउदा स्वर्गकै भान हुने😍 ᤐᤪᤔᤣᤛ ᤆᤠᤶᤗᤡᤅ ᤖᤠᤀᤡ Rohini Rai

22/06/2026

अब त यस्तो मौलिक अनि अर्गानिक चिजहरु लोप हुँदै जादैछ
भिडियो chandra ingwa

22/06/2026

किरात राई संस्कृतीमा अनिवार्य चाहिने कठुवा यसरी बनाईन्छ। यो काम गर्नु भएको ३० बर्ष भयो भन्नू हुदैछ: चुदारो काम

21/06/2026

मुन्दुमी शक्ति धेरै शक्तिशाली हुन्छ।

21/06/2026

हेर्द थाहा भएकै जस्तो सिलि
फेरि थाहा नभएको सिलि जस्तो पनि देख्छु
के को सिलि रछ?

Telephone