Aaren Rai को सचिवालय

Aaren Rai को सचिवालय

Share

Welcome to the official Aaren Rai page! Here you will find all my latest updates, news, photos Welcome to Aaren Rai Official

16/05/2026

नेपालका युवालाई विदेश पठाएर रेमिट्यान्स गन्ने होइन, नेपालमै भविष्य देखाउने नीति तथा कार्यक्रम चाहिन्छ सरकार !

15/05/2026

श्रम संस्कृति पार्टी प्रदेश नम्बर १ गठन भएको छ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
नवनिर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकाल, दृढ नेतृत्व, जनताको पक्षमा समर्पित कार्यशैली तथा पार्टीको सिद्धान्त र उद्देश्यलाई अझ सशक्त रूपमा अघि बढाउन सफलताको शुभकामना !
जनताको आशा, श्रमको सम्मान र संस्कृतिको संरक्षणका लागि तपाईंहरूको यात्रा प्रभावकारी बनोस् ।

15/05/2026

सम्पुर्णमा हार्दिकता पुर्ण अनुरोध गर्न चाहन्छु र यो कुरा बुझ्नु अनुरोध गर्न चाहन्छु !

15/05/2026

मेरो फोन नउठेको खण्डमा
सम्पर्क : 9743958121.
:9745942474
:9815973871

15/05/2026

छोटो अन्तर्वार्ता ..

14/05/2026

अब देशको नेतृत्व श्रम संस्कृति पार्टीले गर्ने छ, माटोको कथा लेख्नु छ !
देशको मुहार फेर्नु छ !
सबै हातेमालो गरेर लाग्नुपर्छ सबैलाई माया छ सबैलाई संगठन विस्तारमा लाग्नु अनुरोध गर्न चाहन्छु !

14/05/2026

आज संसदको बहस !

14/05/2026
13/05/2026

संसदको आजको फरकमत के थियो ?? Part 9

13/05/2026

संसदको आजको फरकमत के थियो ?? Part 8

13/05/2026

संसदको आजको फरकमत के थियो ?? Part 7

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
44602