Officer Preparation
to be an officer
09/03/2026
06/02/2025
उच्च अदलतबाट फैसला भएपनि सर्वोच्च अदालतको यो आदेश ले शाखा अधिकृतको परीक्षा अहिले नै हुने सम्भावना छैन। यसमा भनेको मुद्दा को पेसी २०८१-१२-२१ गते छ । त्यसमा फैसला भएर फैसला राखेर यसको पेसी राख्दा त ८२-८३ को परीक्षा पहिला होला जस्तो छ।
27/01/2025
अब यो पूर्ण इजलास मा पेस भयो भने यही सँग सम्बन्धित अधिकृत बढुवा को १२-२१ मा पेसी छ। Exam त ८२ मा पनि गाह्रो होला जस्तो हुने भो
सर्वोच्च अदालतद्वारा मर्यादाक्रमको आधारमा सेना प्रहरीको जती नै हुने गरी कर्मचारीहरुको तलब समायोजन गर्न परमादेश जारी भएको छ। यो सँगै निजामती कर्मचारीको तलब बढ्ने देखिन्छ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा फुस्रो सारौं प्रजाति को चरा भेटिए पछि नेपालमा चरा को संख्या 895 पुगेको छ।
ब्यावसायिक शासनको महत्व
१ वित्तिय संकटको जोखिम कम गर्न
२ खुला उदार र प्रतिस्पर्धि बजारको प्रवर्दन गर्न
३ सम्पतिको अधिकारको संरक्षण गर्न
४ कारोबारको लागत र पुजीगत लागत कम गर्न
५ पूजीँ बजारको विकास गर्न
६ लगानीकर्ताकव विश्वास बढ्ट
७ उत्पादकत्व बढ्ट
८ विदेशी लगानीलाई प्रोत्साहन हुन्छ
९ सामाजिक सुरक्षाको दायित्व पुरा गर्न सहज हुन्छ
१० सबै सरोकारवालाको हितको सम्मान आदिका लागि
स्पेनले इंग्ल्याण्ड लाई १-० ले हराउँदै महिला बिश्व कप को उपाधि जितेको छ।
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Officer Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.