Jeevan Shahi Page

Jeevan Shahi Page

Share

शब्दहरू सँग खेल्न रूचाउने शब्द यात्री?

27/03/2026
27/03/2026

यी हुन बालेन सरकारका १५ मन्त्री

१. बालेन शाह, प्रधानमन्त्री

२. स्वर्णिम वाग्ले, अर्थमन्त्री

Ncell
३. सोबिता गौतम, कानुन मन्त्री

४. शिशिर खनाल, परराष्ट्र मन्त्री

५. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री

६. सुधन गुरूङ, गृहमन्त्री

७. अमरेश सिंह, उद्योग मन्त्री

८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री

९. गीता चौधरी, कृषि मन्त्री

१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री

११. दीपक साह, श्रम मन्त्री

१२. सस्मित पोखरेल, शिक्षा मन्त्री

१३. खड्क पौडेल (गनेश), पर्यटन मन्त्री

१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री

१५. निशा मेहता, स्वास्थ्य मन्त्री

18/03/2026

हेलिकप्टरमा आगलागी नहुँदा टर्‍यो मानवीय क्षति

बेलायती सेनामा रहेका खोटाङ केपिलासगढी २ का डाकमणि राईकी पत्नी मनलछी राईको एक महिनाअघि बेलायतमै निधन भएको थियो।

नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने योजनाअनुसार शव काठमाडौं ल्याइएको थियो।

बुधबार बिहान काठमाडौंबाट शव हेलिकप्टरमा गाउँ लैजाने योजना बनेको थियो। तर ठाउँ अभाव भएपछि परिवारका ४ जना र एक जना पास्टर गरी ५ जना मात्रै हेलिकप्टरमा अट्ने भए।

मनलछीको शव शव वाहनमा राखेर डाकमणिसहित परिवारका अरू सदस्य काठमाडौंबाट एयर डाइनेस्टीको हेलिकप्टरमा खोटाङका लागि उडे।

एयर डाइनेस्टीको नाइन एन एएफक्यु हेलिकप्टरमा मृतक मनलछीका पति डाकमणि, छोरा बालकुमार, छोरी लक्ष्मी, आफन्त समला राई र पास्टर काजीबहादुर राई सवार थिए।

पाइलट सविन थापासहित ६ जना सवार हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा पर्‍यो।

हेलिकप्टर अवतरणका लागि अंग्रेजी अक्षरको ‘एच’ लेखेर ठाउँ पनि ठीक पारिएको थियो। जसै पाइलट सविन थापाले अवतरण गराए, हेलिकप्टर निर्धारित ठाउँभन्दा केही परै थियो। अघि बढाउन खोज्दा अनियन्त्रित हुँदै भित्तामा बजारिँदै पल्टियो।

17/03/2026

भारतको हिमान्चलमा अन्दाजी ६०/६२ बर्ष को वृद्धमान्छे नेपाल घर सुर्खेत बाङ्गेसिमल बताउने अलपत्र अबस्थामा भेटिनु भयको छ।
नाम राजेन्द्र शाही र छोराको नाम सुरेन्द्र शाही हो भनी भन्नुभयको जानकरी प्राप्त भयको छ चिन्नुहुने माहानुभाबले सम्पर्क गर्नुहोला।

17/03/2026

SEE विषेश २०८२

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले SEE दिने विद्यार्थीहरूको लागि तयार गरेको अनिवार्य विषयको उत्तर लेखन सीप सम्बन्धीअत्यन्त उपयोगी कक्षाहरू हेर्न तलको लिङ्कमा जानुहोस् र आफ्नो लेखान सिपको विकास गर्नुहोस् ।
1. Writing Skills Exercise for SEE - English (Reading)- https://www.youtube.com/watch?v=LA54J5vVlmw
2. Writing Skills Exercise for SEE English (Writing)-https://www.youtube.com/watch?v=5obmk7pg_8w
१. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - नेपाली-https://www.youtube.com/watch?v=KghYZHgC0MQ
२. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - नेपाली-https://www.youtube.com/watch?v=M4IDz7lTTfc
३. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - नेपाली-https://www.youtube.com/watch?v=7gsyitFFwiE
१. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - गणित-https://www.youtube.com/watch?v=Pxt1yvhMk-s
२. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - गणित-https://www.youtube.com/watch?v=FYu1EhQaJec
३. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - गणित-https://www.youtube.com/watch?v=OvODiIYn0Mw
१. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - सामाजिक अध्ययन-https://www.youtube.com/watch?v=fBBJl9jcTc0
२. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - सामाजिक अध्ययन-https://www.youtube.com/watch?v=qSLDr6DGebc
३. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - सामाजिक अध्ययन-https://www.youtube.com/watch?v=gpTR2DYd32o
१. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - विज्ञान तथा प्रविधि-https://www.youtube.com/watch?v=ryz1kKMNLJU
२. एसईई परीक्षाका लागि लेखन शिल्प अभ्यास - विज्ञान तथा प्रविधि-https://www.youtube.com/watch?v=IVrJgi2K5SQ

17/03/2026

बिपद ब्यवस्थापन प्राधिकरण बाट जनहितमा जारी सन्देश

11/03/2026

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

11/03/2026

छोरीहारुले शान्तिले बाच्न पाउनै गाह्रो भो ? निर्मलालाई पुरानो सत्ताले न्याय दिलाउन सकेन अब इनिसासहित निर्मला लगायत अन्य छोरीहरुलाई पनि न्याय दिलाओस । अपेक्षा

11/03/2026

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको रहस्यमय मृ'त्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

यस अत्यन्त संवेदनशील र दुःखद घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग अनुरोध गर्दछु। कानूनभन्दा माथि कोही छैन, त्यसैले निष्पक्ष र गम्भीर अनुसन्धानमार्फत पीडित परिवारलाई न्याय दिलाइनु अत्यन्त आवश्यक छ।

यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग पुनः आग्रह गर्दछु। ゚viralvideo ゚viralシfypシ゚viralシ

11/03/2026

माया
゚viralシalシ ゚viralシfypシ゚viralシ ゚viralvideo

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu
00977