Suraj Raj Pandey
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj Raj Pandey, Kathmandu.
जाजरकोट र रुकुम लगायत वरपरका क्षेत्रमा हिजो रातिको भूकम्पले अपूरणीय क्षति पुर्याएको छ। अवस्था गम्भीर, भयभीत छ।
सम्बन्धित सम्पूर्ण लाई आग्रह छ, अरू क्षति बढ्नु भन्दा पहिले उद्धार र राहत पुगोस्। सबै त्यसैमा जुटौँ।
तत्काल उद्धारका लागि सम्पर्क
जाजरकोट:
९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४
रुकुम पश्चिम:
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३
26/07/2023
निर्वाचन खर्चको पुरानो पोस्ट पेजबाट डिलिट भएको रहेछ, २०७९/८/२६ मा निर्वाचन कार्यालयमा दर्ता गराएर २८ मा पोस्ट गरिएको विवरणको फोटो तल पोस्ट गरेको छु!
20/07/2023
यो तथ्य सबैलाई थाहा थ्यो, अहीले सार्वजनिक भयो अब दुई चार दिन ड्रामा हुन्छ सेटिङ् मिल्छ अनी सामसुम हुन्छ!
श्री पशुपतिनाथले नेपाल प्रहरीलाई अनुसन्धान गर्ने आट प्रदान गरुन! 🙂
एउटा बौदिक जमात खालि Opinion मात्रै दिनु आफ्नो कर्तब्य सम्झिन्छन, अर्को जमात सामाजिक संजालका अभियान्ता भएरै रमाएका छन् , एउटा Political जामातले आफुले आफुलाई राजनैतिक मसिहा ठान्न थालेका छन्, जनता जनार्दन उनीहरुको मानुस्मृतिबाटअर्को ५ वर्षको लागि हराइसके। उही पुरानो पारा 'this is how politics works’ भनेर आफ्ना घातक कदमहरुलाई जस्टिफाई गरेर फुर्सद छैन महोदयहरुलाई। बैकल्पिक राजनीतिका हस्तीहरुको त कुरै नगरम भयो, भ्रम मै थिए र अहिले पनि छन्। Trust me when I say this 'यो देश मा कसैलाई काम गर्नु नै छैन'।
नेपालको जय होस् !
02/04/2023
I have reached 3K followers! Thank you for your continued support. 🙏🤗
27/01/2023
Meet our Grand Finale Judges !!!
Co-Founder and CEO of FIBRO, Mr. Suraj Raj Pandey.
Mr. Pandey is also the co-founder and national coordinator at Covid Connect Nepal. He is also the co-founder and Director of Revamp Nepal.
We are overjoyed to have him on the judging panel for the Hult Prize Grand Finale at Pokhara University 2022/23.
15/01/2023
Please add your blood group details here. If you are adding your details here please be notified to stay standby for emergency.
तपाई हरु को डेटाबेस पब्लिक रहनेछ, यो डेटाबेस पोखरा बिमान दुर्घटना का घाईते हरु लाई रगत को जोहो गर्न बनाईएको हो।
Pokhara blood database Sheet1 Blood Sheet S.no,Name,Blood Group,Contact Number,Last blood donation date 1,Prithwi Kallyan Parajuli,O+,9856048670 2,Shaishab Sharma,O+,9817192885 3,Reazon Dhungana ,A+,9856067837 4,Kanchan Dahal,A+,9842052310 5,Aditi Adhikari,O+,9824135723 6,Bikram Parajuli,o+,...
म गाली र आरोपको राजनितिमा विश्वास गर्दिन तर काठ्माण्डौको सुकुमबासी समस्या जानी जानी रुपले समाधान नगरिएको हो, त्यस क्षेत्रबाट पटक पटक निर्वाचित जनप्रतीनिधिहरुले यो पटक सहित पहिले पनि निर्वाचनको समयमा लालपुर्जाको झुठो आश्वाशन दिने गरेको कुरा कतै लुकेको छैन ! महानगर तथा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले आफ्नो काम मात्रै गरेको हो, सङ्घीय तथा प्रादेशिक संसदमा यस क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिहरुले अब समन्वयकारी भूमिका खेलेर यो मुद्दाको दिर्घकालिन समाधान खोज्नपर्छ! सुकुमबासी समस्यालाई अब भोटको राजनितीको लागी मात्रै प्रयोग गर्नु मुर्खता हो!
24/11/2022
धेरै धेरै शुभकामना दाई, हजुरको जितसँग धेरै आशा जोडीएको छ, संसदमा निक्कै अब्बल टिम पाउनु भएको छ सबै मिलेर हाम्रो आवाजको सहि अनी दर्हो प्रतिनिधित्व गर्नुहोला! ❤️
Click here to claim your Sponsored Listing.