Birendra Raj Bist
"सम्बन्ध मजबुद हुनु पर्छ, मजबुर हैन।आउनुस हामिनै त्यो परिवर्तन बनौ जुन हाम्राेfutureले देख्न चाहन्छ"
याे लेख सबैले पढिदिए आभारी हुनेछुँ!!!
""एकपटक फेरि मुर्गा बन्ने कि? अब भयो पुग्यो भन्ने?""
खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"
मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?
तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।
केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे - हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।
उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।
केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ ।
*** ठ्याक्कै यही चाेरकाे हालत नेपालका यी पुराना राजनीतिक पार्टीमा देखिएकोछ । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !
नाटक मंचन हुदैछ, समयमै चेतना खुलोस नेपाली जनताको। यहाँ काेही सुद्रिएका छैनन् बस फेरि एक पट तपाईंको अमुल्य भाेट चाेरी हुँदैछ । त्यसैले निर्धक्क भएर चुपचाप घन्टिमा 🔔 स्वस्तिक छाप 🙏🇳🇵💐
08/11/2025
17 लाख नयाँ युवाहरु ले मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्ने थियो तर अहिलेसम्म जम्मा 1 लाख ले मात्रै गरेका छन रे जम्मा 6% ले अरु पुराना त कति छन कति 😡 अब के ख्यास्छाै हँ हाे खै card बनाएको खै तिमिहरुकाे सरकारले पहल गरेकाे। नेपाल काे calling रिङटाेन मा देखि मिडिया ,रेडियो हरु प्रचारप्रसार गराउनु पर्दैन? तिमिहरुले प्रत्येक ठाँउठाँउमा अभियान चलाउनु पर्दैन ? ,अब त 8 दिन मात्रै बाँकि छ केरे! के ख्यास्छाै हाे? कहाँ छाै? 74 जना मरेका यसै हुन त 🤔🤔 Facebook B***n
२०८४ मा पनि नेपाली जनताले यिनै दलहरलाई भाेट दिने हाे भने नेपालमा वेसाहारा वयोवृद्ध बुवाआमा मात्रै देशमा रहने निश्चित छ| ゚viralシ
19/01/2025
https://youtu.be/2XCppPQ0odk?si=1B-bGWN4y3r6y5l4
#father this video dedication for father 🙏 #goviral #india #latest this video dedication for father #2025
Click here to claim your Sponsored Listing.