YLTP Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YLTP Nepal, Public Figure, Kathmandu.
02/01/2026
Once you know that it is your own mind that is bothering you not somebody else, then wisdom dawns.
05/11/2025
New Awareness Camp conducted by Nur Pratap Karki
19/10/2025
YLTP aswin 25 to kartik 1 at bhairahawa aasram
23/09/2025
Bhairahawa ko YLTP 2082-5-14-21
03/09/2025
26/08/2023
भाद्र १६-२३ गते सम्म पाल्पाको उत्तरबाहिनी क्षेत्र कालीगण्डकी गुरुकुलममा आर्ट अफ लिभिङ को आयोजनामा ८ दिनको आवासीय युवा नेतृत्व प्रशिक्षण शिविर (YLTP) कार्यक्रम संन्चालन हुँदैछ । १८-४० उमेर समुहका युवा युवतीहरु ले सहभागी हुन सक्नुहुनेछ ।
सहभागी हुन tiny.cc/missionyltp101
Course contribution: NPR 2500/-
Contact: 9857035991 / 986-2422789
For payment :-Esewa ID- 9847008004
(Please Do Not Top Up / Recharge)❌
OR
Bank Details
Bank account number- 0265752730498001
Bank- NIC ASIA Bank
Name-Deeya Pandey
(Make sure to SEND THE SCREENSHOT OF PAYMENT ON 9857035991 (Whatsapp)
कर्मयोग
जब तपाईं सेवालाई नै आफ्नो एकमात्र उद्देश्य बनाउनु हुन्छ सबै डर समाप्त हुन्छ, मन केन्द्रीत हुन्छ र जीवनको एउटा अर्थ प्राप्त हुन्छ - श्री श्री रविशंकर ।
कर्मयोग निस्वार्थ भावबाट सेवाको पथ हो; बिना फल विषयमा चिन्ता गरेर, आफ्नो पूरा क्षमताबाट कार्य गर्नु । जब कुनै कार्य पूरा ध्यानबाट निस्ठाबाट निस्वार्थ भावबाट गरिन्छ भने यसले पूर्णता र मुक्ति लिएर आउदछ ।
कर्मफलको चिन्ता बिना कुनै पनि कार्य गरिन्छ- यसले आत्मासाक्षात्कार गराउन सक्दछ, जुन योगको लक्ष्य पनि हो ।
कर्मयोग यो भक्तियोग जस्तै पनि हो जुन प्रेम र भक्तिको बिना निस्वार्थ रुपबाट अरुको सेवा गर्न संभव छैन। निश्वार्थ भावबाट कसैको कर्तव्य को पालन गर्दा र मानवताको सेवा गर्दा हृदय शुद्धि हुन्छ र पूर्णता ल्याउछ ।
के गुरुले व्यक्तिको कर्मलाई बदल्न सक्छन?
सक्छन् । गुरुले सक्छन; तर तपाईले पनि केही प्रयास गर्नुपर्दछ । गुरु एक्लै ले व्यक्तिको कर्मलाई बदल्न सक्दैनन तर निश्चित रुपवाट तपाईंलाई पापबाट मुक्त गराउन सक्छन् । जब तपाईलाई यो ज्ञान हुन्छ कि तपाईंले कुनै अपराध गर्नुभयो तपाईंले आफुलाई पापबाट मुक्त गर्न सकिरहनुभएको छैन भने गुरुले निश्चितरूपमा तपाईंको लागि यस्तो गर्न सक्नुहुन्छ । यस अर्थले कि त्यसै समय तपाईले आफ्नो पुरुषार्थ, प्रयास, राम्रो कार्य र सेवा गर्नुपर्दछ । र यसप्रकारले प्रेम भक्तिको भावनाहरु कर्मको तुलनामा समान भएर तपाईं लाई मुक्ति दिलाउछन ।
30/07/2023
बचपन उर्जा हुन्छ,परिपक्वता हुन्न।
बुढापा परिपक्वता हुन्छ, उर्जा हुन्न।
जवानी उर्जा र परिपक्वता दुबै भरपुर हुन्छ, (१८ देखि 40 बर्ष) यही महत्त्वपूर्ण समय हो जीवन बनाउने,सुझबुझ लगाउ जिन्दगी राम्रो बनाउ।
युवा नेतृत्व प्रशिक्षण शिविर
भाद्र १६-२३ आवासीय
कालीगण्डकी गुरुकुलम, पाल्पा
२५००/- मात्र
Registration: tiny.cc/missionyltp101
Click here to claim your Sponsored Listing.