Susin
We will uploaded motivational and life changing story. We hope it helps to improve yourself.
सोच र दैनिकीले हाम्रो बानी बनाउछ। हाम्रो जिवनमा जे जति भइरहेको छ त्यो सबै बानी कै परिणाम हो।☘️
☘️आजको वास्तविकता, हिजो कसैको कल्पनामा थियो। र भोलिको वास्तविकता, आज तपाईंले कल्पना गर्ने कुराबाट सुरु हुन सक्छ।
Trauma bonding.
असल मानिसले किन खराब मानिस सङ अल्झिनु पर्छ? मनोबैज्ञानिक कारण।
☘️जुवा तास खेल्ने मानिस किन खेलिरहेको अबस्थामा छोड्न सक्दैनन? किनभने उनिहरुले हरेक पटक जित्दैनन। कहिलेकाहीँ मात्र जित्छ। त्यही अनिश्चित पुरस्कारले उसलाई बाँधेर राख्छ।
हाम्रो दिमाग अनिश्चितकालीन अबस्थामा बढी दोधारमा परेको हुन्छ। त्यसैले बारबार त्यही कुरा दिमागमा चलिरहन्छ। जे कुरा निश्चित छ त्यसमा त्यही ध्यान हुदैन। जे कुरा 50/50 जस्तो हुन्छ तब मात्रै दिमागले त्यसलाइ प्राथमिकता दिनेगर्छ।
यदि कसैले भोलि पैसा दिन्छु होला भनेको छ ।त्यस ब्यक्तिले झुट बोल्छ भन्ने थाहा छ भने दिमागले बढी सोच्न थाल्छ। यसले पहिले पनि यस्तै भनेको थियो। यसले दिन्न होला भन्ने सोचेर दिमागले तनाब महसुस गर्छ। तर कुनै ईमानदार मानिसले त्यही कुरा भन्दा दिमाग ढुक्क भएर बस्छ। किनकी निश्चित हुने कुरामा दिमाग कम सोच्ने र कम तनाम महसुस गर्ने गर्छ।🍀
☘️कल्पना गर्नुस, तपाईं एउटा बिशाल मरुभूमिमा हिँडिरहनुभएको छ। घण्टौँसम्म सुख्खा मरुभूमिमा हिड्दा शरीर थाकेको । पानीको 1 थोपाको लागि शरीर तड्पिरहेको छ तरपनी पानी पाउने कुनै आशा छैन। अचानक कसैले तपाईंलाई एक घुट्को पानी दिन्छ। त्यो एक घुट्को पानी तपाईंलाई अमूल्य लाग्छ। त्यो एक घुट्की पानी प्रती जीवन भर आभारी महसुस गर्नुहुन्छ।
अब कल्पना गर्नुहोस्, त्यही व्यक्तिले फेरि तपाईंलाई लामो समय तिर्खाएर राख्छ र कहिलेकाहीँ मात्र पानी दिन्छ। बिस्तारै तपाईंको ध्यान तिर्खामा होइन, उसले दिने पानी र त्यसपछीको सानो राहतमा केन्द्रित हुन थाल्छ। मनोबैज्ञानिक रुपमा यसलाइ Trauma Bonding भनिन्छ।
कसैप्रती पनि अन्धबिश्वास गर्नु आफैलाइ धोका हो।
धनी देखिनु र बन्नु फरक हो।🌷
धेरै कमाउनु र धनी हुनु एउटै कुरा होइन। संसारमा उच्च तलब कमाउने तर महिनाको अन्त्यसम्म पैसा सकिने मानिस पनि धेरै छन्।
धनी बन्ने पहिलो नियम धेरै कमाउनु हो र दोस्रो कमाएको पैसालाई सही तरिकाले प्रयोग गर्नु हो। खर्च गर्नुअघि बचत गर्ने, बचतलाई लगानीमा बदल्ने र अनावश्यक देखावटी खर्चबाट टाढा रहने बानीले समयसँगै ठूलो अन्तर ल्याउँछ।
धेरैजसो मानिस आम्दानी बढाउन मेहनत गर्छन्, तर खर्च नियन्त्रण गर्न सिक्दैनन्। यही कारणले पैसा बढे पनि सम्पत्ति बढ्दैन।
समयको लागि धन्यवाद ।
जीवनमा देखिने सबैभन्दा ठूलो शत्रु अरू कोही होइन, हाम्रो आफ्नै डर, क्रोध र सोचको प्रतिबिम्ब हुन्छ। जब सोच बदलिन्छ, संसार पनि बदलिएको जस्तो लाग्न थाल्छ। एकैदिन नहोला हाम्रो सोच र दृष्टिकोण बदल्न सके एकदिन अबस्य हुन्छ।
imagine गर्नुस, तपाईं एउटा बिशाल मरुभूमिमा हिँडिरहनुभएको छ। घण्टौँसम्म सुख्खा मरुभूमिमा हिड्दा शरीर थाकेको । पानीको 1 थोपाको लागि शरीर तड्पिरहेको छ तरपनी पानी पाउने कुनै आशा छैन। अचानक कसैले तपाईंलाई एक घुट्को पानी दिन्छ। त्यो एक घुट्को पानी तपाईंलाई अमूल्य लाग्छ। त्यो एक घुट्की पानी प्रती जीवन भर आभारी महसुस गर्नुहुन्छ।
अब कल्पना गर्नुहोस्, त्यही व्यक्तिले फेरि तपाईंलाई लामो समय तिर्खाएर राख्छ र कहिलेकाहीँ मात्र पानी दिन्छ। बिस्तारै तपाईंको ध्यान तिर्खामा होइन, उसले दिने पानी र त्यसपछीको सानो राहतमा केन्द्रित हुन थाल्छ। Pyschology मा यसलाइ Trauma Bonding भनिन्छ।
शक्तिशाली हुनु भनेको कठोर हुनु होइन।
समय भन्दा शक्तिशाली हुन खोज्नु बुद्धिमान हैन।