Nepaledit.com

Nepaledit.com

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepaledit.com, Media/News Company, New-Baneshwor, Kathmandu.

04/10/2025

लगातार वर्षा र पहिरोको जोखिमका कारण मकवानपुर हुँदै काठमाडौं जाने सयौं सवारी साधन हेटौँडामा रोकिएका छन् ।

04/10/2025

आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

25/09/2025

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग दसैँमा सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा-सुरुङमार्ग आयोजनाले जनाएको छ ।

Photos from Nepaledit.com's post 06/06/2025

नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आबद्ध युवाहरूले मोटरसाइकल र्‍याली सहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

28/03/2025

राजावादीको प्रदर्शनले अशान्त काठमाडौँ

Photos from Nepaledit.com's post 28/03/2025

समाजवादी मोर्चाको प्रदर्शन

10/03/2025

सडकमा फोहोर गरेकोमा राप्रपाले काठमाडौं महानगरपालिकालाई बुझायो १ लाख जरिवाना

09/03/2025

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन् । पूर्वराजाका समर्थकले आइतबार दिउँसो एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् ।

09/03/2025

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन् । सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई हस्तान्तरण गरिएको बताए । अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्नेगरी अधिकार हस्तान्तरण गरिएको उनले जनाए ।

06/03/2025

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले लगनगाँठो कसेका छन् । उनीहरूले बिहीबार लगनगाँठो कसेका हुन्। विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् । उनीहरूको विवाह समारोह कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ । विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो ।

06/03/2025

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको ४ दिनपछि डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज भएका हुन् ।

प्रतिनिधि सभा बैठक, २०८१ भदौ ६ गते, बिहीबार दिनको १:०० बजे 22/08/2024

प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभा बैठक, २०८१ भदौ ६ गते, बिहीबार दिनको १:०० बजे प्रतिनिधि सभा बैठक, २०८१ भदौ ६ गते, बिहीबार दिनको १:०० बजे

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

New-Baneshwor
Kathmandu