FarwestRj
No Bio Yet This is Raj from Nepal: I have been in India for 12 Years and I was also part of Indian Journalism such as Nyay Bharat and Toi group.
I have completed bachelor in Journalism and mass communication and pursuing Master in administration from IGNOU. My aim is to provide information which may help to led development and peace in between Nepal and India. Hopefully Nepali and Indian brothers will support me to express my abilities. My concept and contents are in Hindi and Nepali both languages because Nepalese. Thank you guys and Love you all.
27/03/2025
EPS Job Application Form B.S. 19-12-2081
WhatsApp: 974-9318719
02/01/2025
बाल गायक तथा कला गला कला का धनी सचिन परियार को अल्पायु मै निधन, Rip 😢
#
27/06/2024
यदि हजुर हरु काठमान्डौ किर्तिपुर मा बस्नु हुन्छ, भर्खरै SEE मा उत्तीर्ण हुनु भएको छ ?
कम्प्युटर सिकेर ज्ञान बढाउँन चाहनुहुन्छ भने हामी लाइ सम्पर्क गर्नु होला।
हाम्रो कम्प्युटर इन्स्टिटूट किर्तिपुर को पाँगा मा रहेको अनि ट्याक्सी स्ट्यनड नजदिक रहेको छ।
कोर्स हरु
१) एम एस अफिस प्याकेज
२) एम एस Excel प्याकेज
३) पावरपोइन्ट
४) विन्डोज बेसिक
५) फोटोशोप २०२२,२४,८ , ७
६) डिजिटल मार्केटिंग
७) वेब डीजाइनिङ्ग
८) बेसिक भिडिओ अडिटिङ्ग
९) फोटोग्राफी
१०) नेपालि English Typing
माथि दिएका प्याकेज हरु ५०% Discount सहित संचालन हुदै छन्। तुरन्त Whatsapp मा म्यासेज गर्नुस।
Whatsap Number: 974-9318719
18/06/2024
नमस्कार हजुर हरु लाइ
के हजुर हरु लाइ विदेश जान तथा नेपाल मै रूज्गार गर्न निम्न डकुमेन्ट बनाउनु पर्ने छ , यदि छ भने तुरन्त whaatsapp नम्बर मा म्यासेज पठाउनुहोस्, काम भए पक्षि पैसा तिर्नु होला।
१) पासपोर्ट बनाउनु पर्ने छ ?
२) परिचय पत्र बनाउनु पर्ने छ ? जुन सुकै जिल्ला बाट भए पनि
३) प्यान PAN को फोरम भर्नु पर्ने छ ?
४) [कोभिड QR] Covid -१९ को फारम भर्नु पर्ने छ ?
५) पुलिस रिपोर्ट बनाउनु पर्ने छ ? ( नोट: यदि हजुर ले ३ महिना यता भरेको छ भने पनि हामि बनाइ दिन्छौ ) अर्जेन्ट चाइयो १ दिन मै भने पनि बनाइन्छ।
६) ई पी यस EPS को ट्रेनिंग को लागि फारम भर्नु पर्ने छ ?
७) जुन सुकै प्रदेश को तथा संघ को लोकसेवा आयोग फारम भर्नु पर्ने छ ?
८) ड्राविङ्ग लाइन्सेन्स को [ सब्बै क्याटागोरी ] को फोरम भर्नु पर्ने छ ?
९) युरोप जादै हुनुहुन्छ भने Europass Cv तथा Cover Letter बनाउनु पर्ने हुन्छ
१०) अर्जेन्ट फ्लाइट को टिकेट चाइयो ?
११) पैसा ट्रान्सफर गर्नु पर्ने छ ?
अन्य सुबिधा हरु, सब्बै साइज को फोटो बनाउनु को साथ् साथै फ्रेमिंग पनि गरिन्छ,
कम्पुटर कोर्स बेसिक देखि एडभान्स डिप्लोमा गराइन्छन।
लेमिनेसन, बाइण्डिङ्ग, थेसिस टाइपिङ्ग, प्रिन्टिंग, स्क्यानिंग, गरिन्छ।
यदि कुनै पनि सेवा हजुर लाइ चाहिएको छ भने तुरन्त whatsapp नम्बर मा सम्पर्क गर्नु होला, पैसा हजुर को काम बने पछि मात्र तिर्नु होला, अनलाइन Fraud धोकागढ़ी बाट बच्नु होला।
फर्वेस्ट कम्प्युटर एंड टेक्नोलोजी
REG : ३३४९४६/८०/०८१
सम्पर्क मोबाइल नम्बर : ९७४९३१८७१९ (Whatsapp)
इमेल एड्ड्रस : farwestrj@gmail,com
17/05/2024
ई पी यस को जब अप्लिकेसन फारम आज राति १२ बजे देखि धमाधम भरिन गइ राखेका छन्
निम्न डकुमेन्ट हरु स्क्यान गरि हाम्रो जिमेल मा पठाई देनु होला
हामि १००% ग्यारन्टी का साथ् कहिँ न बिग्रेने गरि फारम भर्ने छौ
१. पासपोर्ट (सक्कल)
२. हालसालै खिचिएको सेतो पर्दामा UPPER CHEST देखिने (35*45) को फोटो
३. पुलिस रिपोर्ट सक्कल
४. नेपाल रास्ट्र बैंक बाट क वर्गको इजाजत प्राप्त बैंकको सक्कल चेक (जस्तै Global IME Bank/ Nabil Bank आदि)
५. MEDICAL REPORT सक्कल
६. स्कूल तथा कलेज पढेको MARKSHEET अथवा TRANSKRIPT सक्कल शैक्षिक योग्यता (प्रमाणपत्र) (OPTIONAL)
७. नागरिकता सक्कल
८. ADMIT CARD
९. GMAIL ID / GMAIL को पासवर्ड
१०. कोरिया बसेर आउने व्यक्तिहरुको हकमा बिदेसि परिचय पत्र नम्बर तथा कोरियामा बिताएको वर्ष र महिना अनिवार्य थाहा हुनु पर्ने र
DEPARTURE DATE AND ARRIVAL DATE पनि अनिवार्य रुपमा चाहिने छ
११. कुनचाहि CATEGORY मा जाने हो पहिले नै छानेर दिने ।
१२. विवाह भएको व्यक्तिहरुको हकमा श्रीमान वा श्रीमती को जन्ममिती A.D अगेजीमा चाहिने छ ।
Gmail: [email protected]
Mob: 974-9318719
15/03/2024
नमस्कार सब्बै साथि भाइ दाजु हरु लाइ
फार्वेस्ट कम्प्युटर एंड टेक्नोलोजी काठमान्डौ किर्तिपुर
अब अझै धेरै सेवा हरु को साथ् आएका छौ
सेवा गर्ने मौका अवस्य दिनु होला
१) सब्बै पर्कार का अनलाइन कार्य ( लोकसेवा, सिक्षक सेवा, बेङ्किङ्ग, स्वास्थ्य, त्रिभुवन विश्व बिद्यालय, खेलकुद, टेलिकम, पुलिश रिपोर्ट, कोविड क्यु आर, काउन्सिलोर बिभाग, कोरिया भाषा जाब, जापानिज जे एल पी टि फर्म, इ डिभी , इन्टरनेट, टिभी, बिल भुक्तानी, ई पासपोर्ट सम्बन्धि सम्पूर्ण कार्य तथा सम्पूर्ण को बारे मा परामर्श
२) ट्राभल को लागि फ्लाइट तथा बस बुकिङ्ग डोमेस्टिक इन्टर नेसनल
३) सुपथ मूल्य मा फोटो कप।, कलर प्रिन्ट , थेसिस प्रिन्ट
४) बाइण्डिङ्ग , लेमिनेसन,स्क्यानिंग नेपालि टाइपिङ्ग,
५) आकर्षक फोटो प्रिन्ट तथा फ्रेम
६) अर्जेन्ट पासपोर्ट, एम आर पी फोटो ५ मिनट मै
७) यूरो पास सी भी, रेजुमे , कभर लेटर, लेटर हेड
८) आइडी कार्ड, स्ट्याम्प ,
नयाँ काम नयाँ बर्ष देखि
१) कम्प्युटर कोर्ष १ महिना बेसिक देखि १ बर्ष एड्भांश
२) आउट डोर फोटोग्राफी
फेसबुक प्रोफ़ाइल, पेज मा फलोवर बढाउने
पोस्ट मा लाइक कमेंट्स बढाउने
फेसबुक बुस्टिंग गर्ने
युटुब मा सस्क्राइबर बढाउने भ्युज बढाउने तथा सब्बै काम गरिन्छ
तथा हाम्रो युटुब चेंनल ले १००० ससक्राइबर क्रस गरि सकेको हुदा त्यस चेनल लाइ भ्लोगिंग, डेली अपडेट चेंनल मा कन्भर्ट गर्न दक्ष प्रतिनिधि आवस्यक भएको ले इच्छुक योग्य उमेद्वार ले आफ्नो रेजुमे हाम्रो जी मेल आइडी मा पठाई दिनु हुन् अनुरोध गरिन्छ।
योग्यता: +२ पास तथा सोसल मिडिया सम्बन्धि ग्यान भएको DSLR क्यामेरा चालाउन जान्ने
गर्नु पर्ने काम : दिएको ठाउ तथा घटना स्थान मा संलग्न भै उक्त रेकोर्डिंग गर्ने
निसुल्क ट्रेनिंग १ महिना सम्म दीईने छ।
हाम्रो यहा भिभिन्न ब्राण्ड का Earpods उपलब्ध छन् रेट ४५०/- देखि ५००० सम्म
तथा मोबाइल समान हरु कम्पुटर, कम्पुटर का समान हरु सस्तो मा पुलाबध छन्
कम्पुटर सेट : १५५००/- i3 देखि ५०००० सम्म अर्डर अनुसार डेलिभरी गरिन्छ।
सम्पर्क : राज धामी
मोबाइल : ९७४९३१८७१९
जी मेल : farwestrj .com
एड्रेस : किर्तिपुर १० काठमान्डौ
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44618