MYG Production
❤️❤️🤟
न्याय दिने ठाउँमा बसेर अर्काको जिन्दगी सखाप पार्ने न्यायाधीशहरू लाई पनि सम्मानपूर्वक .............. भन्न चाहन्छु।
25/11/2023
🤣🤣
Just looking like a wow 🇳🇵
15/11/2023
तिहारको बेला देखिएको झिलिमिली काठमाडौँ सहर🇳🇵🇳🇵
08/11/2023
अघि हेलिकप्टर को आवज सुन्यौ नानी ❓️🤣🤣
अहिले जाजरकोटका वास्तविक अवस्था यहि नै हो 😭🇳🇵🙏
21/10/2023
शुभकामना है ❣️❣️
09/10/2023
हामी नेपालीलाई कुनै न कुनै कारणले परदेशी नै पर्ने एउटा बाध्यता छ । जति सकिन्छ छिटो थोरै पैसा जम्मा गर्न पाको भएपनि घर फर्की हाल्न हुन्थ्यो आशा पनि उत्तिकै रहन्छ। यही आशामा काम गर्दै आइरहेका एकजना व्यक्ति उनको हरेक वर्ष कहिले के मिलेन त कहिले भनेको जति पैसा कमाई नै भएन । अर्को साल त टन्न कमाई होला र घर जाउँला भन्ने आशामा काम गरि नै रहे । यसरी नै उनका दिनहरु बित्दै गए, महिनाहरु बित्दै गए, अनि वर्षहरू पनि बित्दै गए,, ति बित्दै गएका बर्षहरू सँगै उनले आफ्नो गाउँठाउँ बिर्सिए, आफ्ना परिवार बिर्सिए, अनि आफ्नै नाम पनि बिर्सिए । हो तिनै भारतको कुल्लु मनाली क्षेत्रमा पर्ने नेरी भन्ने गाउँमा बसोवास गर्दै आएका "आफ्नै नाम बिर्सिएका 'बाँ' को कथा" हामी प्रस्तुत गर्दैछौं ।।
भिडियो भोलि बिहान 7:15 मा MYG Production नाम कै YouTube channel मा आउनेछ
घरबार बिहीन भएका खसिनिहरु काटौँ दशैं मनाउ 🤣🤣
21/09/2023
यहि दिन देख्न बाँकी थियो😭
Guess the movie 🎥
Shanti Dham Kathmandu ..
Video Link ;- https://youtu.be/lfnanTgBPmw
Click here to claim your Sponsored Listing.