Bishow Raj Gurung
कर्ममा विश्वास, (कार्यमा धैर्यता, लगनशीलता र कर्तव्यनिष्ठ), उदेश्यमा दृढ र अडिग, दिगो र परिवर्तनको वकालतनै असल मानिसको पहिचान हो ।
मध्यपुर्वको अनिश्चितकालीन द्वन्द्वले गर्दा हाम्रो जस्तो परनिर्भर देशमा पेट्रोलियम पदार्थ र ग्यासको हाहाकार मच्चिदै जानू सामान्य बिषय हो । पेट्रोलियम पदार्थको खपत कम गर्न सकेसम्म सार्बजनिक यातायातको प्रयोग गरौं । ग्यासको आवश्यकता कम गर्न बैकल्पिक उर्जाको प्रयोग गरौं । जस्तै इलेक्ट्रीक चुला, हिटर, इलेक्ट्रीक जग तथा खाना बनाउन राइस कुकरको प्रयोग गरौं । यसो गर्दा ग्यासको माग आधा घट्न जान्छ र ताकी हाम्रो भण्डारणमा रहेको ग्यास तथा पेट्रोलियम पदार्थलाई अझै केही समय सम्म माग पुर्ती गर्न सहज रहोस् । जनहितमा जारी सन्देश । स्टक भएका पेट्रोल तथा ग्यासको मूल्य सरकारले पनि नबढाउन् जनताले पनि खपत कम गर्न बैकल्पिक उर्जाको बाटोहरु अपनाऔं । सबै मिलेर हाहाकारको सामना गरौं ।
काठमाडौंमा अहिले चट्याङ सहितको पानी परिरहेको छ ।
जतिसुकै महलमा बसेपनी जन्मघर जस्तो प्यारो अरु हुदैन
धारापानी काठमाडौंका गुरुङहरुको पञ्चेबाजामा नाच
हामी जस्तो भुईमान्छेहरुले जोगाएको पार्टी रहेछ । तपाईलाई हामीले समकालीन नेताहरु मध्य महान सर्वकालिन नेता मानेका छौं मानी राख्न पाउ । तर मन्निराख्न मर्गप्रशस्त गर्दिनुपर्छ । तपाईं जतिको क्षमता भएको नेता जीउँदै हुँदा अर्कोलाई अध्यक्ष बनाएर सिकाउदै फेरि एकपटक पहिलो पार्टी बनाउन पर्छ । सम्मानित पदमा बस्नुस् । अध्यक्ष छोड्नुस् भनेको हो एमाले छोड्नुस् भनेको हैन । अध्यक्ष तपाईकै गोजिको बनाउनुस् कुनै आपत्ति छैन तर तपाई अध्यक्ष यो भन्दा बढी हुनुभयो भने १५/२०% मत घट्न सक्छ । पार्टी भर्खालमा जाओस् तर म अध्यक्ष हुनैपर्छ भन्ने मान्यता राख्नुहुन्छ भने हाम्रो भन्नू केही छैन । फेरि एकपटक भन्छु सबैको बा बन्नुस् स्वाहा नबन्नुस् । एक सय एक तपाईकै कार्यकर्ता छन् अध्यक्ष बन्न लायक संग संगै लिएर सिकाउदै अगाडी लैजानुस् । हुन त जो अध्यक्ष भए पनि हामी जस्ताको पहुँच हुने हैन तर घरको एक पुस्ताले त्याग, श्रम, रगत पसिना बगाएको नाताले सुझाब मात्र दिएको हुँ । सुनेको छुँ लम्पसारवादी, चम्चे धुपौरे, चाकरी र चाप्लुसी जान्ने जतिललाई मात्र बढ्दा अवसर दिलाउनुहुन्छरे यो हल्ल हल्लामै सिमित होस् । पदमा हुँदा वा नहुदा आफ्नो कुरा प्रष्ट राख्ने मान्छे हुँ त्यसैले पद पाउँदा एमाले नपाउदा केके भन्ने बानी न मेरा ९१ बर्षे बुवाले न आमाले सिकाउनु भयो त्यसकारण हिजोनी,आजनी र भोलिनी सधै एमाले । ゚ ゚viralシviralシfypシ゚viralシalシ Facebook K P Sharma Oli Bishow Raj Gurung
यता फेरी अंगालो हाल्यो तेस्का बाजे ! बुढाहरुले ठिटाहरुलाई जुनै पार्टीमा पनि कारिन्दा भन्दा माथी नसोच्ने भयो लौ! ।
नेकपा(एमाले) भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने पार्टी भएको हुदा मन्त्री राजकुमार गुप्ता र बलराम अधिकारी माथि तत्काल छानबिन गरी र दोषी पुष्टि भए बर्खास्त गरि कारबाहीको कठघरामा उभ्याउनुपर्छ । पार्टीको सिद्धान्त र जनताको भरोसाप्रति कुनै सम्झौता हुनु हुदैन ।
तामाकोशी–तेस्रो (650 मेगावाट) जलबिद्युत् आयोजना निर्माण यथाशिघ्र अगाडी बढाउनु पर्छः पार्वत गुरुङ, पूर्वसञ्चार मन्त्री
Parbat Gurung
स्याल हुइया गरे जस्तो नयाँ भन्नेहरुको जमात देख्दा दुख लाग्छ । झुठो आरोप लगाएको प्रमाणित भएमा जो कोहि भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ । क.सुहाङ नेम्वाङ
भरुवा बन्दुक पड्काउन फेरि भर्नै पर्छ । सांसदमा बोल्दा भरेको थियो पड्कियो । पत्रकारले सोध्दा पड्की सकेको थियो छुस्स समेत छैन । K P Sharma Oli Bishow Raj Gurung Facebook Sobita Gautam Supporter
रसुवागढी हाईड्रो पावर, नेपाल चिन मितेरी पुल, सुख्खा बन्दरगाह लगायत धेरै धनजनको क्षति भएको छ । अझै सतर्कता अपनाउनु पर्दछ ।
Click here to claim your Sponsored Listing.