GK Questions
GK Questions help to get good marks in competitive exams, achieve your goal, keep yourself updated, be more confident and gain more knowledge.
When is the longest day of the year?
नेपालमा संविधान दिवस कहिले मनाइन्छ?
विश्व वातावरण दिवस कहिले मनाइन्छ?
नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ?
दिगो विकासका कति ओटा लक्ष्यहरु छन्?
गण्डकी प्रदेशमा कति ओटा जिल्लाहरु रहेका छन्?
(A) 10 (B) 11
(C) 12 (D) 13
Morning Star and Evening Star भनेर कुन ग्रहलाई चिनिन्छ?
नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो?