Mr. Giri Mohan Raj

Mr. Giri Mohan Raj

Share

Professional Banker

05/12/2025

मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दछन 🌺❤️✍️!

29/11/2025

म अँध्यारोमा हुँदा बत्ति लिएर आएकोहरुलाई कहिल्यै बिर्सिने छैन !!
#शुभ_सन्ध्या 💤😴❤️🌙

Photos from Mr. Giri Mohan Raj's post 07/01/2024

भगवान जहिंतहिं हुन सक्तैनन् त्यसैले उनले बाबा-आमा बनाएका हुन जस्तो लाग्छ। आजैको दिन मलाई यस् धर्तीमा पाइला टेकाउनुहुने बाबा-आमालाई अन्तर आत्मादेखिनै कोटी-कोटी प्रणाम गरिरहेको छु। आजनै मलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा संझनुहुने परिवारजन/आफन्तजन/साथीभाइ र यो दिनलाई नसोचेको खुसियाली बनाउनुहुने लुम्बिनी विकास बैंक लि. बिरगंज शाखा/क्षेत्रीय कार्यालय परिवारलाई धेरै-धेरै धन्यवाद🎁♥️💜🧁🎂🙏

15/12/2023

𝗖𝗨𝗥𝗥𝗘𝗡𝗧 𝗦𝗖𝗘𝗡𝗔𝗥𝗜𝗢:
तपाई मान्नुहुन्छ वा मान्नुहुन्न ९०% नेपाली अभिभावकहरु हाम्रो देशमा आफ्ना सन्तानको भबिस्य सुनिश्चिता गर्दैनन् किनकि:
१. आफ्नो नानी/बाबुलाई उच्चशिक्षा पढाउन/पढाई सकेपछि के गर्ने
सन्दर्भमा (कुन मुलुक पठाउने?)।
२. नपढेको वा सामान्य पढेलेखेको लाई गाँस-बास कसरी निर्वाह गर्ने
सन्दर्भमा (कुन मुलुक पठाउने?)।

अरु बाँकि राजनैतिक दलका नेता तथा कार्यकर्ता त होलान् नि कि कसो😁🤣? 💜💜🌺☕️🧐
#शुभसन्ध्या

07/05/2023

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

02/04/2023

Good Morning My Friends🙏

04/03/2023

तपाइँ जस्तो हुनुहुन्छ तेस्तै रहनुस,,किनभने ओर्जिनल समानको मूल्य डुप्लिकेटको भन्दा महंगो हुन्छ,,!!😜😃

13/02/2023

खासमा मलाई ति मान्छेहरू ज्यादा मन पर्छन्
जो तितो नैं सहि तर सत्य बोल्ने गर्छन्।❤️🌸

31/01/2023

On the way🚙🎥

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu