IPO/ FPO Update

IPO/ FPO Update

Share

Get each and every update about nepal stock market ipo fpo right share auction share secondary market

17/03/2026

17/03/2026

Good Luck Everyone : शिखर पावर डेभलपमेन्ट लिमिटेडको IPO बाँडफाँड आज बिहान ८:३० बजे गरिने भएको छ । ॐ

15/03/2026

नेपाल आयल निगम ले पेट्रोलमा प्रतिलिटर १५ र डिजेलमा १० रुपैयाँले मूल्य बढाएको छ। ⛽

10/03/2026

Ipo approved !!

09/03/2026

६% लगाउदै आजलाई बजार बन्द भएको छ। 🎉

09/03/2026

बजार ५% बढ्दै बजार ४० मिनेटलाई बन्द भएको छ।

09/03/2026

पहिलो एक मिनेटमा नै ४% लगाउदै बजार २० मिनेटको लागि बन्द भएको छ।

01/03/2026

कांग्रेस
प्रमोद हरि गुरागाइ
काठमाडौ क्षेत्र न. ७

01/03/2026

IPO Allotment of Super Khudi Hydropower is happening Today. Best of luck. ॐ

26/02/2026

Good luck to everyone:💚​"सबैलाई १० कित्ताको शुभकामना !
​(Ridge Line Energy) को नतिजा आज आउँदैछ !
सबैलाई धेरै धेरै शुभकामना !
समय : बिहान ९ बजे !!

24/02/2026

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (फागुन १२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ !!

23/02/2026

रिज लाईन ईनर्जी ली. को IPO यही फागुन १४ गते बिहिवार बाँडफाँड गरिने भएको छ !!🎉

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Balaju
Kathmandu
44600