COMBO

COMBO

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from COMBO, Digital creator, Kathmandu.

Public page acts as News Media and deals with current affair, facts, naturephotography, education, politics, quiz, tourism,sharemarket and more more topics as much as possible.

15/11/2025

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय २०८२ मङ्सिर ५ सम्म थप गरिएको छ।

14/11/2025

SBL NPL 2

Welvome to Nepal

14/11/2025

राष्ट्रिय परिचयपत्र बनाएको छ भने अब मतदाता परिचयपत्र अनलाइनबाट बनाउन सकिने, कार्यालय जानु नपर्ने ।

13/11/2025

एनपिएलको दोस्रो सिजनको लागि क्यानले टिकट दर सार्वजनिक गरेको छ ।

टिकट मूल्य👇

Opening Day & Saturday
🎫 General: Rs. 500 | Premium: Rs. 1500

Weekdays Matches
🎫 General: Rs. 500 | Premium: Rs. 1000

Playoffs & Final
🎫 General: Rs. 1000 | Premium: Rs. 2000

🎟️ Season Pass: Rs. 15,000

👉 टिकट खरीदका लागि आधिकारिक टिकट पार्टनर Khalti by IME प्रयोग गर्न सकिनेछ।

28/10/2025

Extension of date for filling the BSc Entrance Form

22/10/2025

आज नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ को उपलक्ष्यमा सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको सुभकामना ।

नेपाल सम्बत ११४६ न्हुदंया फुक्क नेपामी पीन्त भींतुना दु ।

Happy New year 1146 .
B***n

17/10/2025

राति ९ बजेपछि देउसी–भैलोलगायतका कार्यक्रम गर्न नपाइने ।

11/10/2025

🤣🤣
Somehere

10/10/2025

ईलामको देउमाई नगरपालिकाका मेयरले बाढी पहिरो पिडितलाई भेट्न स्थलगत भ्रमण नगरेको र राहत वितरणमा चासो नदेखाएको भन्दै स्थानीय युवाहरुले विरोध स्वरुप मेयरलाई नै चामल, तेल लगायत राहत सामग्री हस्तान्तरण गरेका छन्।

09/10/2025

आन्दोलनकारीले उत्तरपुस्तिका जलाए । विद्यार्थीले दुःख पाए । परीक्षा रद्द भयो । विद्यार्थीले परीक्षा फेरि दिनुपर्ने भयो ।

05/10/2025

Good news
यातायात सुचारु गर्ने सम्बन्धी सूचना

05/10/2025

Highway Update: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बीचको भालुखोला डाइभर्सन बगाएपछि अहिले बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।😲

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu