S-Vlog-M
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from S-Vlog-M, Kathmandu.
मेरो यस page मा शत्रु तथा मित्र सबैलाई स्वागत छ,🙏 जिन्दगी एक अमूल्य भगवानको वरदान हो ❣️ खुसी भएर बाँच्न सिक्नुहोस् ❣️ यदि कसैलाई B+ Blood आवश्यक भएमा सम्पर्क गर्नुहोला ❣️
18/07/2025
Behind Grande Tower Kathmandu 🌉
😘😍
11/04/2025
---
प्रेम गर्न न त्यो घाटको धूलोले छेक्छ,
मन शुद्ध भए कहाँ गन्धले टेक्छ?
लुगा फाटेका होलान्, आत्मा भने उज्यालो,
यो हृदयको भाषा कसले रोक्न सकेछ?
सपना त हर मनले देख्ने हो नि यहाँ,
धनी–गरिबको सीमाना कहाँ लेख्छ?
फूल झैँ मुस्काएको त्यो निर्झर हाँसो,
कसैको तिरस्कारले झन् नै टोक्छ र रेख्छ।
आँखा बोल्थे, ओठ चुप थिए, सब थाहा भयो,
न भाषा, न जात, न धर्म केही लेख्छ।
#फोटो S-Vlog-M
अरु देशका नेताको पेट र नेपाली चोर नेताको पेटले नै देखाउँछ फरक 🤣🤣
यो video बनाउनलाई 12 तोप को सलामी 🤣🤣
04/04/2025
चिन्ता नगर्नुहोस् Rabi Lamichhane जन्ता साथमा छन् ।नेपालमा अब न्याय मरिसकेको महसुस भयो अब देशमा एक पटक युवा जाग्न जरुरी छ ❣️
04/04/2025
यो बौला कुकुर्नी लाई एक लाइन जावस 🤣🤣🤣
With my brother😍😘
यो भाइलाई 100 तोप को सलाम 😃😃
Please search on You Tube😘
https://www.youtube.com/-Vlog-m
Click here to claim your Sponsored Listing.