PDP MEMES

PDP MEMES

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PDP MEMES, Musician/Band, kathmandu, Kathmandu.

27/02/2026

रुकुम पुर्वमा यसपटक चुनाव केवल प्रतिस्पर्धा होइन, वैचारिक विद्रोह हो।
एकातिर Pushpa Kamal Dahal ‘प्रचण्ड’, अर्कोतिर शहीद परिवारका सन्तान सन्दिप पुन।
यो लडाइँ कुर्सीका लागि होइन शहीदका अधुरा सपना, न्याय र स्वाभिमानका लागि हो।
अब फैसला जनताको हातमा।
रुकुमले फेरि इतिहास लेख्नेछ।

26/02/2026

🤣

24/02/2026

Haha 😂

20/02/2026
Photos from प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party's post 20/02/2026
20/02/2026
सबिन सिग्देल एक सामाजिक अभियानकर्ता तथा राजनीतिज्ञ हुनुहुन्छ। उहाँको जन्म २०४९ साल असारमा भएको हो र उहाँ काठमाडौं महानगरपालिका–१० को स्थायी बासिन्दा हुनुहुन्छ। उहाँले समाजशास्त्रमा मास्टर्स र राजनीतिशास्त्रमा स्नातक पूरा गर्नुभएको छ। उहाँले "सीमा बचाऔ अभियान" को नेतृत्व गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नयाँ नक्सामा समावेश गर्न महत्वपूर्ण भूमिका समेत खेल्नुभएको थियो ।

उहाँको राजनीतिक यात्रा २०६४ सालमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेर सुरु भएको थियो। तर, वैचारिक मतभेदका कारण उहाँले सो पार्टीबाट अलग हुनुभयो र प्रगतिशील एजेन्डा सहितको नयाँ राजनीतिक दल प्रगतिशील नागरिक पार्टीको स्थापना गर्नुभयो। पछि आफ्नो विचारधारा र एजेन्डा एकै खालको भएकालेनपनी उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग हात मिलाउँदै काठमाडौं–१ बाट आफ्नो उम्मेदवारी दिनुभयो ।

उहाँले प्रगतिशील, अनुशासित, लोकतान्त्रिक तथा समानतामुलक समाजको स्थापना, कुनै पनि प्रकारको भेदभाव रहित देशको निर्माण, जनतालाई समाजवाद तर्फ अगाडि बढाउने जस्ता दृढ संकल्प लिनुभएको छ ।
यसपालिको भोट आँखाको लागि।👁️✊

#pdp #voteforchange #newnepal #परिवर्तनकोअँखा #ProgressiveDemocraticParty #Elections2026 20/02/2026

सबिन सिग्देल एक सामाजिक अभियानकर्ता तथा राजनीतिज्ञ हुनुहुन्छ। उहाँको जन्म २०४९ साल असारमा भएको हो र उहाँ काठमाडौं महानगरपालिका–१० को स्थायी बासिन्दा हुनुहुन्छ। उहाँले समाजशास्त्रमा मास्टर्स र राजनीतिशास्त्रमा स्नातक पूरा गर्नुभएको छ। उहाँले "सीमा बचाऔ अभियान" को नेतृत्व गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नयाँ नक्सामा समावेश गर्न महत्वपूर्ण भूमिका समेत खेल्नुभएको थियो । उहाँको राजनीतिक यात्रा २०६४ सालमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेर सुरु भएको थियो। तर, वैचारिक मतभेदका कारण उहाँले सो पार्टीबाट अलग हुनुभयो र प्रगतिशील एजेन्डा सहितको नयाँ राजनीतिक दल प्रगतिशील नागरिक पार्टीको स्थापना गर्नुभयो। पछि आफ्नो विचारधारा र एजेन्डा एकै खालको भएकालेनपनी उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग हात मिलाउँदै काठमाडौं–१ बाट आफ्नो उम्मेदवारी दिनुभयो । उहाँले प्रगतिशील, अनुशासित, लोकतान्त्रिक तथा समानतामुलक समाजको स्थापना, कुनै पनि प्रकारको भेदभाव रहित देशको निर्माण, जनतालाई समाजवाद तर्फ अगाडि बढाउने जस्ता दृढ संकल्प लिनुभएको छ । यसपालिको भोट आँखाको लागि।👁️✊ #pdp #voteforchange #newnepal #परिवर्तनकोअँखा #ProgressiveDemocraticParty #Elections2026

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address

Kathmandu
Kathmandu