Technical Ashwin
रमाइलोसँगै उपयोगी टेक्नोलोजीका कुरा ✨
यसरी सुतेर मात्र हुदैन,
अब जिन्दगीमा केही गर्नु पर्छ…
भनेर सोच्दासोच्दै निदाए छु। 😂
धेरै जना मान्छेहरु राखेको छु,
पछाडि कुरा काट्ने…
तलब दिन्न तर पनि काम इमान्दारिका साथ गर्छन् । 😁
मेराे बिहे त भाछैन...
तर पनि दुईटा नानीहरु छन्,
नराम्रो नसाेच्नु है…
आँखाकाे नानी भनेकाे 😜
तिम्रो Call र Messages पो आउदैन त...
याद त दिन कै आउँछ नि पागल 😢💔
बिहे त झ्याइ झ्याइ बाजा बजाएर गर्ने हो… कुकुरले लखेटेको होर भाग्नलाइ । 🤣😂
सोच्दैछु सबै साथीहरुलाई मुद्दा हाल्दिम, कम्सेकम अदालत आउदा भेट त हुन्छ। 🙄
यदि कसैलाई आफ्नो रुपको घमण्ड लाग्छ भने, चम्चा पछाडि आफ्नो अनुहार हेरे हुन्छ। 😂
मन चोर्नु पर्यो भनेर सुटुक्कै गएको त, बाटो मा पुलिस बसिरहेको रहेछ… अनि फर्केर आएँ 🤣
म भित्र पनि एउटा talent लुकेर बसेको छ, लुकेको हुनाले मैले पनि देख्या छैन। 😂
असल मान्छेको खोजीमा नहिड्नु होला… किनभने आजभोली गर्मी धेरै छ, म घरमै हुने गर्छु। 🤣
Old is gold भन्दै…
आन्टीको पछि लाग्न त भएन नि 😂
मलाई आफै सँग भेट्न मन लागेको छ…
थाहा पाउनु छ, खराब मान्छे कस्ता हुन्छ्न भनेर।
🧐🥺
Click here to claim your Sponsored Listing.
Category
Contact the establishment
Telephone
Website
Address
Kathmandu