Logic matters
Expecting some clean comments.
Hernus KP oli ko kura
05/02/2026
same to same
05/02/2026
के को मासु पाइन्छ यहाँ ?
04/02/2026
फागुन 21को निर्वाचन पछि वालेन सरकारको गृहमन्त्रीको रुपमा रवि लामिछानेलाई गृहमन्त्री भएको देख्दा खुसी हुने जनता कति होलान ?⬇️
आमाको माया भावी प्रधानमन्त्री बालेन शाहलाई ❤️
***nshah
04/02/2026
मोरङ्ग क्षेत्र नम्बर १ मा बालेन शाह ⬇️
***nshah
03/02/2026
रास्वपाका सभापति रवि लामिछानेले पुराना दलहरूलाई रास्वपाको बढ्दो प्रभाव रोक्न खुला चुनौती दिएका छन्। देश अन्तिम परिवर्तनको चरणमा पुगेको दाबी गर्दै उनले कुनै पनि गठबन्धन गरेर भए पनि रास्वपाको ‘सुनामी’ रोक्न सकेर देखाउन आग्रह गरेका छन्। जनताको मत नै परिवर्तनको निर्णायक शक्ति भएको भन्दै पुरानो संसदलाई षड्यन्त्रमार्फत फर्काउने प्रयास अस्वीकार्य हुने चेतावनी दिएका छन्।
लामिछानेले सिंहदरबार पुग्न होइन, यसको संरचना, संस्कार र प्रवृत्ति बदल्न राजनीति गरिरहेको बताएका छन्। सतही विकास र ‘कस्मेटिक सुधार’ भन्दा प्रणालीगत सुधार, भ्रष्टाचार र कुशासनको जरो उखेल्नुपर्नेमा उनले जोड दिएका छन्। रास्वपासँग नीति र भिजन छैन भन्ने आरोप अस्वीकार गर्दै पुराना दलहरूको असफल विचार र नेतृत्वकै कारण देश संकटमा परेको उनको निष्कर्ष छ।
03/02/2026
यी तस्बिरहरु हेर्नुस त ⬇️
03/02/2026
के भएछ झापा तिर ? 😝
02/02/2026
त्यो बाबू किन डराएको होला? 😱
***n
02/02/2026
अबकी बार बालेन सरकार ⬇️
02/02/2026
बालेन शाह नेपालमा सबै भन्दा धेरै follower भएका ब्यक्ति भएका छन ▶️
***n
Click here to claim your Sponsored Listing.