Pawan karki

Pawan karki

Share

आफू जस्तो , आफु बन्न कहिल्यै सकिन्न !

17/03/2023

I have reached 500 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

17/05/2022

मुर्खहरुको देशमा बुद्दको जस्तै बिचार लियर बाँच्नु छ ।

11/02/2022

____बेरोजगार _____
देशमा चुनाव आउँदै थियो
सात आठ कक्षा पास
सडकमा ढुङ्गा हानेर
सदनमा पुगेका प्रौढहरु
उम्मेदवार घोषित भइरहेका थिए
उता डिग्री पास युवाहरुको
एउटा् लाइन थियो
उनीहरू धमाधम
म्यादी प्रहरीको लागी
फाराम भर्दै थिए ।
cp by aaryash sharma Ghimire

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu
10