RVC Raj Magar

RVC Raj Magar

Share

Love is like the wind — you can’t see it, but you can feel it.” ❤️

10/09/2026

आज त मेरो खुसीको सिमा नै छैन🤪
उता क्रिकेट मा ओमान लाई हराएर नेपाल फाइनल यता अन्नपूर्ण स्पाइकर किङ्स सगरमाथा लाई हराएर फाइनल🤪✅🇳🇵

04/09/2026

त्रिशूली ३ ए को सुरुङ भित्रबाट उद्धार गरिएका सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ।🇳🇵✅

03/09/2026

Breaking : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयले थाल्यो तयारी।💖🇳🇵

03/09/2026

किन्ने होइन त Iphone 18 Series?🤪
Official Unveiling:September 9
Pre-Orders Open:September 12
Official Retail In-Store Sale:September 18, 2026

03/09/2026

भोलि देखि हुने NEPAL VOLLEYBALL LEAGUE को Live YouTube मा हेर्नसक्नु हुनेछ है✅🏐🔥
YT-Nepal Volleyball League

02/09/2026

कुन मान्छे चाहिँ मङ्गलग्रह पुगेछ हो ?
यसले सपनामा देख्यो कि के हो ?
अब त यो हर्के साँच्चिकै बहुलाएछ।
बेलैमा उपचार गर है माटे हो🤣🤣

01/09/2026

प्रधानमन्त्री राहत कोषमा आएको अरबौ पैसा भ्रष्टाचार गरेर खान नपाए पछि सरकार असफल लागिहाल्छ नि🤪✅
विरोधि हरु जलेरै मर्छन होला✅

01/09/2026

अर्जेन्टिना का खेलाडि Lional Messi ले अन्तर्राष्ट्रिय फुटबल बाट Retirement को घोषणा गरेका छन।⚽️💔

31/08/2026

भ्रम को खेति गर्ने हर्के प्रधानमन्त्री भएको दिन म सधैका लागि नेपाल छोड्छु🤣✅

31/08/2026

यो कुन माछा हो? हेर्दै खाँउ खाँउ लागेन हजुर हरु लाई?🤪✅

Telephone