Himalayan Life Insurance

Himalayan Life Insurance

Share

Ensuring future with reliable coverage. Peace of mind, customizable options, and trust at the core.

Welcome to Himalayan Life Insurance, your trusted partner in securing your family's financial future. We understand that life is full of uncertainties, and that's why we offer a range of life insurance products to meet your unique needs and budget. At Himalayan Life Insurance, we believe that life insurance should be accessible to everyone, and that's why we offer affordable and flexible policies that can be customized to fit your individual requirements. Whether you're looking for term life insurance, whole life insurance, or universal life insurance, we have a policy that's right for you.

25/09/2026

भारी वर्षा सम्बन्धी पूर्वसतर्कता सूचना ! ⚠

यही असोज ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, हिमपातका साथै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान छ। वर्षाका कारण बाढी, पहिरो तथा डुबानको उच्च जोखिम रहने भएकाले सबैजनाले विशेष सजगता र सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

अत्यावश्यक कामबाहेक यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र निस्कनुहोस्। safe र सुरक्षित रहनुहोस्!सजग रहौँ, सुरक्षित रहौँ।

25/09/2026

इन्द्रजात्राको उल्लास, संस्कृति र परम्पराले जीवनमा नयाँ ऊर्जा र उमंग भरियोस्।
इन्द्रजात्राको हार्दिक शुभकामना !

22/09/2026

Doma Sherpa ज्यू हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको २०८३ भाद्र महिनामा STAR OF THE MONTH बन्न सफल हुनुभएकोमा हार्दिक बधाई।

22/09/2026

Asish Lama ज्यू हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको २०८३ भाद्र महिनामा STAR OF THE MONTH बन्न सफल हुनुभएकोमा हार्दिक बधाई।

21/09/2026

संसारभरका मानिसहरूमा आपसी सद्भाव, भाइचारा र सहअस्तित्वको भावना अभिवृद्धि होस्। विश्व शान्ति दिवसको सबैमा हार्दिक मङ्गलमय शुभकामना!

21/09/2026

छोराछोरीको भविष्य, आफ्ना अधुरा सपना अनि परिवारको सुरक्षा, अब एउटै सही निर्णयले सम्भव छ !
आजै आफु र आफ्नो परिवारको लागि सहि योजनाको साथ सुरक्षित भविष्यको सुनिश्चितता गरौं ।

*tBhawisya

19/09/2026

नेपालको संविधानले सुनिश्चित गरेका
अधिकार, स्वतन्त्रता र समावेशिताको सम्मान गर्दै
समृद्ध र समुन्नत नेपाल निर्माणतर्फ अघि बढौँ।

19/09/2026

संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै
समृद्ध नेपाल निर्माणमा हातेमालो गरौँ।
संविधान दिवस २०८३ को शुभकामना।

हिमालयन लाइफका अभिकर्ता फुयालले जिते रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाईकल 17/09/2026

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता जय फुयालले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाईकल जित्न सफल भएका छन् । उनले ब्यक्तिगत अभिकर्ता कोड अन्तर्गत सबैभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भई कम्पनीद्वारा आर्थिक बर्ष २०८२।०८३ मा जारी गरिएको अभिकर्ता प्रोत्साहन योजना अन्र्तगत बीमारत्न योजनामा छनौट हुन सफल भई मोटरसाईकल जित्न सफल भएका हुन् । उक्त मोटरसाइकल कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले कम्पनिको प्रधान कार्यालयमा आज हस्तान्तरण गरे ।

हिमालयन लाइफका अभिकर्ता फुयालले जिते रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाईकल काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता जय फुयालले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाईकल जित्न स...

17/09/2026

Shristi Basnet ज्यू हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको २०८३ भाद्र महिनामा Provincial Star बन्न सफल हुनुभएकोमा हार्दिक बधाई ।

Telephone

Address

Manakamana Marga
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Himalayan Life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.