Leader-Nepal
Leader-Nepal creates original video content from Nepal. Digital video creator based in Nepal. Leader-Nepal is authorized to upload this video.
website:https://leadernepal.com बाट संचालित official page
Email : [email protected]
message us for more information Leader-Nepal is an independent digital media platform producing original video , reports, interviews, and verified information. Leader-Nepal is top digital media company of Nepal.Leader-Nepal page news express nepal. Unauthorized downloading and duplicating on
ठूलो पानी परे पछि सतदोबाटो को होटेल मा छिर्यो पानी । यस्तो भयो बिजोक
28/05/2026
नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्रले सेमिफाइनलमा प्रवेश गरेका हुन् । ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराएका थिए ।
उनी ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन्
Taxi व्यावसाय माथी भयको चरम भ्रस्टाचार अन्त्य हुनुपर्छ। नयाँ गाडी भित्र्याउन सम्भावना छैन महाबिर पुनले बुझ्न पर्छ ।
प्रधानमन्त्री बालेनलाई डा. मित्र परियारको सुझाब
Hong Kong बाट पल शाह को जोडी बन्न नेपाल आइन नायिका
गोदावरी नगरपालिका मा सुकुम्बासी र अबस्थित बसोबासको अबस्था के छ ?
मैले यो बाटो बनाएको हाम्रो नेताले यो गरेको भनेर जनताले भोट दिन्छन भन्ने भ्रममा नपरौं है भन्दै एमाले पुर्व सांसद नवराज सिल्वाल ले सम्झाए काङ्ग्रेस का पुर्व सांसद उदय सम्सेर लाई
महावीरपुनको ट्याक्सी थप्ने भनाइले व्यवसायहरू त्रसित !
बालेन सरकार ले भ्र स्टचारी लाइ का रवाही गरेनन भन्दै ऋषि धमला अब आफै उत्रिने मैदान मा
सरकार ले समाचार लेखेकै भर मा कुनै पत्रकार लाइ पक्राउ गर्न पाउदैन भन्दै
सभाहल फिल्म हल जस्तो बनाइएको छ सांसद हरु फिल्म हेर्न आएका होइनन्
Click here to claim your Sponsored Listing.