HAHA NEPAL
Songwriting , audio/video production this page is News, entertaint & many more. nepal & nepali Love.
haha
हजुर
04/07/2023
गायक एवं कलाकार रविन तामाङको निधन भएको छ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो।
'१९७४ एडी' का ड्रमर सन्जय श्रेष्ठले उनको निधन भएको पुष्टि गरेका छन्।
प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो। रविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो।
उनका अनुसार सुरूमा रविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन्। उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो। रविन दोस्रो तलामा बस्थे। उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रविनले कुनै प्रतिक्रिया दिएनन्।
त्यसपछि उनकी श्रीमतीले रविनकी दिदीलाई फोन गरेकी थिइन्। दिदीले पनि रविनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी हुन्।
raining
01/06/2023
Nike😂
🌞
01/06/2023
एरो
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu
45200
04/08/2024