eSewa Money Transfer - Qatar

eSewa Money Transfer - Qatar

Share

Cross-border digital-first remittance company aims to offer seamless money transfer services.

29/05/2026
29/05/2026

गणतन्त्र दिवसको शुभकामना !!

26/05/2026

Millennials searched for the easiest way.
Gen Z already found it — eSewa Wallet.

26/05/2026

Alfardan Exchange मार्फत आफ्नो वा नेपालमा रहनुभएका आफन्तको eSewa वालेटमा सजिलै रेमिट्यान्स पठाउनुहोस्।

26/05/2026

अब क्यानाडा, अष्ट्रेलिया र न्युजिल्याण्डबाट Panda Remit मार्फत आफ्नै eSewa वालेटमा रेमिटेन्स पठाउनुहोस् — शून्य शुल्कमै।
साथै, हरेक दिन उत्कृष्ट Exchange Rate पाउनुहोस्।
Note: Free Fee For Remittance above $500 .

26/05/2026

सिधै घर पैसा पठाउनुभन्दा आफ्नै eSewa Wallet मा रकम प्राप्त गर्दा मलाई धेरै सजिलो भएको छ।
— कामिल मियाँ चुरिहार (पर्सा), हाल कुवेत।
पर्साका कामिल मियाँ जस्तै कुवेतमा रहनुभएका हजारौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले UAE Exchange-Kuwait मार्फत सिधै आफ्नो eSewa Wallet मा रकम प्राप्त गरिरहनुभएको छ।

18/05/2026

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा हुनु हुन्छ भने त्यहाँको Fonemoney app मार्फत सोझै सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्न सक्नुहुन्छ |

14/05/2026

Marking 6 years of innovation, trust, and digital transformation in remittance.
Esewa Money Transfer continues to connect Nepalis worldwide with fast, secure, and seamless digital financial services.
Thank you for being part of our journey.

05/05/2026

श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि IPO निष्काशन।

05/05/2026

हामी सबैले चालिरहेका यी साना–ठूला परिवर्तनका पाइलाहरु कहिल्यै नरोकिउन्
किनकी आज देखिएका नदेखिएका यिनै changes हरुले भोलिका दिनहरुलाई अझ आशालाग्दा बनाउँदैछन्।

भोलिको नेपाल, हामी सबैको नेपाल।

Change ल्याउने हो,
सँगै बनाउने हो।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kathmandu

Opening Hours

Monday 00:00 - 00:00
Tuesday 00:00 - 00:00
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Saturday 00:00 - 00:00
Sunday 00:00 - 00:00