Ea Rth
Welcome to my official page
Visit Here���
12/01/2026
केही नयाँ,केहि फरक🤘
❣️💥🌏️
゚
゚viralシfypシ゚
जोति मगर FB मा लेख्नु हुन्छ "आज बिहानै एउटा कल आयो मैले उठाए उहाँले भन्नू भो तपाईं को गित न आको धेरै भो मैले भने आइराछ हजुर 1 हप्ता अघि मात्रै बद्री दाइ सङ्ग को "झ्याप्पै" रिलिज भाछ उहाँले भन्नू भो होइन दुर्गेस थापा को जस्तो आको छैन मैले भने तेस्तो त आउदैन ज्योती मगर को जस्तो मात्रै आउँछ उहाँले भन्नू भो मेरो एउटा गित छ भाइरल हुने खाल को ए आइ ले बनाको त्यो गाउनु पर्यो मैले भने म सरस्वती को भक्त को ए आइ ले चोरेका पुराना सर्जक का मेलोडि हरु म गाउदिन...
बिहान बिहानै हात हाती आको काम लाई मैले इग्नोर गरे किन कि मेरो नैतिकता ले दियन प्रबिधि को दुरुपयोग गर्न र क्षणिक रुप मा भाइरल हुन..."
शुभ बिहानी...
रातो पाटि😁🤣
27/12/2025
Shout out to my newest followers! Excited to have you onboard! BK Ram Chandra, Shanti Tiruwa, Bisnu Chy
26/12/2025
2082-09-09_
परीक्षा संग सम्वन्धित कार्यहरू गर्न नपाउने सम्वन्धी अत्यन्त जरूरी सूचना !
💥
💥
゚viralシfypシ゚ ゚
बिहे मा अनावश्यक तडक भडक नगरौ बरु त्यो पैसा दुलाह दुलहीको भविष्य बनाउन प्रयोग गरौ!
ऋणमा खाएको एक दिन को मासु पुलाउ भन्दा बिना तनाव जिन्दगी भर खाने दाल भात मिठो हुन्छ।
💥
25/12/2025
#पाठ्यक्रम
स्थानीय इन्जिनियरिङ्ग सेवा, चौथो तह,सिभिल समुह,असिष्टेन्ट सव इन्जिनियर ~ (२०८२-०९-०९) #गण्डकी 🇳🇵❤️🙏🏻
20/12/2025
Shout out to my newest followers! Excited to have you onboard! Ramesh Tiruwa, Thakuri Don, लोकेश भिडियो डिजाइन
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kalikot
21501