Nepal Update
Nepali Online portal covering daily news and updates on politics, economics, sports, business, etc
भूकम्पको अपडेटः बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरव कुण्डलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ !
स्रोत: NEMRC/DMG
23/02/2025
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले म्यानमारसँग खेल्दै
22/02/2025
दु : खद : कलाकार दिलीप रायमाझिको पिताको निधन भएको छ । 💔
22/02/2025
तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरको राजस्व सङ्कलन शतप्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको माघ महिनामा मात्र १२२ प्रतिशत राजस्व संकलन भएको हो ।
21/02/2025
Big shout out to my newest top fans! 💎 Sa Gar, Karishma Kc
21/02/2025
Just in : बाईपास रोड बिरगंजमा भारतीय कार दुर्घटना भएको छ ।
बिस्सृत बिवरण आउन बाकी
21/02/2025
बाँकेको राझाँस्थित विमानस्थलको हवाई धावनमार्गमा हवाई दुर्घटनापश्चात् लाग्ने आगो निभाउन नमूना अभ्यास गरिँदै । तस्बिरः रासस
21/02/2025
मेयर बालेन शाह भन्नुहुनछ :
प्यारो प्रधानमम्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ? ?
प्राबिधिक कारणले गर्दा हामी हजुरहरुको माझ आएका थिनौ आज बाट हामी फेरि सन्चालनमा आयेका छौ हजुरहरुलाई पर्न गएको असहजको लागि क्षमा गर्दिनुहोला आज बाट निरन्तर प्रयास गर्दै हजुरहरुको माझ आएका छौ साथ र माया गर्दिनु होला । #नेपालअपडेट
बाराको कलैयामा मध्यरातमा सुधार केन्द्रमा यसरी गरियो युवकमाथि कुटपिट
Click here to claim your Sponsored Listing.