Kalim Explains
Education & Political Awareness Creator
~ आफ्नै पार्टीका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमाथि सांसद डा. अमरेश कुमार सिंहको कडा प्रश्न। आजको प्रतिनिधि सभा बैठकमा बजेटका विभिन्न पक्षबारे असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जवाफ दिन चुनौती ---
प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको आपत्तिजनक नाराबाजी
भूमि सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिपछि आज प्रतिनिधि सभामा परराष्ट्रमन्त्री शिशिर खन्नालले दिए स्पष्टिकरण। 🔥
🔥 शपथ ग्रहणपछि सुदन गुरुङको पहिलो निर्णय,
२०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान तथा प्रतिवेदनहरूको अध्ययन गरी आवश्यक परे थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय,
~ के यो निर्णयले वर्षौंदेखि अनुत्तरित रहेका प्रश्नहरूको जवाफ दिन सक्ला?
🚨 Breaking News:
आरोपपछि राजीनामा, छानबिनपछि क्लिन चिट, अनि पुनः गृहमन्त्रीमा Comback !! 🔥
आज दिउँसो ३ बजे राष्ट्रपति निवासमा सुधन गुरुङले दोस्रो पटक गृहमन्त्रीको शपथ लिँदैछन्।
सुशासनको नारा दिने सरकारमाथि फेरि प्रश्न ७५३ गाडी करछली प्रकरणमा अर्थमन्त्रीमाथि कारबाहीको माग,
प्रधानमन्त्रीको भनाइपछि प्रतिनिधि सभादेखि जनस्तरसम्म बहस सुरु, अब स्पष्ट जवाफको प्रतीक्षा 🇳🇵
एउटा Message...
एउटा Facebook Post...
अनि सुरु भयो ठूलो बहस!
Setting culture विरुद्धको सन्देश कि केवल politics? 🤔
प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रममा उभिएर “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिएपछि, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया चर्चामा,
प्रधानमन्त्रीज्यूले संसदमा भारत–नेपाल भूभाग सम्बन्धी विषयमा दिनुभएको अभिव्यक्तिपछि यस्ता प्रतिक्रियाहरू सार्वजनिक हुन थालेका छन्।
Click here to claim your Sponsored Listing.