RaZesh
��like & follow my page 🙏
भारतले कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको जवाफस्वरूप बुधबार पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा हमला गरेको दाबी गरेको छ। भारतीय मिसाइल हमलामा कम्तीमा ८ पाकिस्तानी नागरिक मारिएको र ३५ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।
संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले दुबै देशलाई सैन्य संयमता अपनाउन आग्रह गरेका छन्।
07/05/2025

26/04/2025
अछाम जिल्लाको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन। आज बिहान साढे ३ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटवजारमा आगलागी भएको हो । सुवेच्छा होटलबाट विद्युत सर्ट भई सल्कीएको आगोले १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।
उक्त आगलागी बाट
१. चौरपाटी गा.पा. ५ घर भई हाल साफेबगर न.पा. ३ बस्ने बर्ष २५ को प्रेम खड्काको सुभेच्छा म.म. सेन्टर जलि पुर्ण रुपमा क्षेती भएको ।
२. साँफेबगर न.पा. ३ बस्ने गंग बहादुर कुवर को काल भैरव जनरल स्टोर जलि पुर्ण रुपमा क्षेती भऐको
३. मकर कुवरको रिभरसाईड नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
४. टिका कुवरको कस्मेटिक पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
५. ज्ञानेन्द्र कुवरको डाक मोवाईल ग्यालरी जलि पुर्ण रुपमा क्षेती भऐको ।
६. दिक सुनार कालभैरव सुन चाँदी पसल भित्र रहेका सुन चाँदिका गरगहना निकालेको पसल जली पुर्ण रुमा क्षेती भएको ।
७.भिम कुवरको रोडसाईड रेष्टुरेन्ट जली पुर्ण रुमा क्षेती भएको ।
८. सुमन कुवरको ई.भी. काउन्टर एण्ड पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
९. किसोर भाटको नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
१०. सुरेस कुवरको सितल होटेल ऐण्ड गेष्ट हाउस जलि पुर्ण रुपमा क्षेती भएको
थप विवरण आउन बाकी
25/04/2025
सामाजिक संजालमा एकजना विद्यार्थी लेख्छन ,"मास्टर नआएपनि परीक्षा हुनु पर्छ ।
हामी विद्यार्थी मात्रै भएपनि परिक्षा दिन्छौं ।
शिक्षकहरु ढुक्क भएँ हुन्छ,Cheat त के ठाडो मुन्टो गराएर अर्कोको Copy समेत हेर्दैनौं । "
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kailali