Pu-Ran Day

Pu-Ran  Day

Share

मेरो फेसबुकको पर्दामा देखाइएको सबै फोटो ,भिडियो र स्टाटस हेरेर मेरो चरित्रको निर्धारण् नगर्नुहोला ।

04/04/2026

बलात्कार गरेको प्रहरीमा कुनै जाहेरी पर्यो ?
- छैन
प्रहरिले जाहेरी नलिएको हो?
- होइन
अदालतले फैसला गरो ?
- छैन
कति सजिलो छ छोरा मान्छेको जिन्दगी बर्बाद गर्न है ? पुलिस केश गर्नै पर्दैन, हो होइन प्रमाणित हुन पनि पर्दैन, अदालतले फैसला गर्नै पर्दैन। सृफ एक फेसबुक पोस्ट गर्दिए सक्कियो जिन्दगी। सक्कियो त्यो इज्जत, पोस्ट आइ सक्दा भिराई सक्छन् बलात्कारी ट्याग ! 😢

28/03/2026
23/03/2026

सक्छन् र 🙄🤣😂
Routine of Nepal banda B***n Harka Bista Puran Xettry Puran Kathayat

08/03/2026

Suhang Nembang from UML wins the election from Ilam - 2.

05/03/2026

आज कसले जित्छ होला ?

- India
- England

24/02/2026

पक्राउ परेर छुटेर फेरि पक्राउ परेर फेरि छुटेर फेरि पनि पक्राउ परेका दुर्गा प्रसाईलाइ थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 😮

23/02/2026

Heartbreaking: धादिङमा बिहान भएको बस दुर्घटनामा परेर मृ'त्यु हुने संख्या १९ पुगेको छ भने २४ जना घा'इते भएका छन्। 😢💔

22/02/2026

कस्ले जित्लान् त..?
कांग्रेसबाट गएका , कांग्रेसका उम्मेदवार

21/02/2026

सागर बसन्ते किस्ने 🤣🤣 कस्ले बनायछ

14/02/2026

हराएको विद्यार्थीको खोजीका लागि परिवारको भा‘वुक अपिल

डोटी जिल्ला जोरायल गाउँपालिका–२ (बुडर–दह गाउँ घर) भई हाल धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै अध्ययनरत दिनेश राज जोशी विगत एक हप्तादेखि स‘म्पर्कविहीन भएका छन्। उहाँ कैलाली बहुमुखी क्याम्पस धनगढी मा BSc प्रथम वर्षका विद्यार्थी हुन्।
परिवारका अनुसार माघ २३ गते दिउँसोदेखि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। यस घटनापछि परिवार गहिरो चिन्तामा परेको छ।
परिवारको भावुक सन्देशः
छोरा, जहाँ भए पनि सुरक्षित रहि एकपटक घरमा सम्पर्क गर। तिम्री आमा र हजुरआमा दिनरात तिम्रो प्रतीक्षा गरिरहनु भएको छ।
उहाँलाई कतै देख्नु वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा तलका नम्बरमा तुरुन्त सम्पर्क गर्न परिवारको अनुरोध छ।
सम्पर्क को लागि

📞 9869155416
📞 9869564946

11/02/2026

उता भारतीय युट्युबरहरुले नेपाल क्रीकेटको तरिफ गर्दै हजारौं भिडियो बनाइसके,एता, नेपाली युट्युबरहरु चै कसको बुढी कोसँग पोइल गइ, कसको बूढो कोसँग सुत्यो कतिखेरा ब्याउछे भन्दै अनुसन्धानमा ब्यस्त छन् |

Want your business to be the top-listed Media Company in Kailali?
Click here to claim your Sponsored Listing.

Category

Address

Kailali
JOSHIPUR

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00