NepseFlash
NEPSE Flash is your trusted source for everything related to the Nepal Stock Exchange (NEPSE).
New IPO Nepal Update | Sopan pharmaceuticals IPO Date fix for General Public | Nepali Share Market
Sahas Urja 100 % Right Share निष्कासनको अनुमति पायो | पूर्ण विश्लेषण र सल्लाह |
kalanga hydro को ipo खुल्यो | वित्तीय अबस्था कस्तो छ | Upcoming ipo in nepal | ipo update |
रिज लाइन इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ।
सालमनीदेवी हाईड्रोपावरले साधारण सेयर निस्काशन गर्ने भएको छ। कम्पनीले जारिपुजिको २० % अर्थात १७ लाख कित्ता Ipo निष्कासन गर्नेछ | कम्पनीले आयोजना प्रभावितलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो|
सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ
आज देखि नयाँ 2 कम्पनीको IPO खुल्यो | IPO Alert for Snow Rivers Ltd & Sopan Pharmaceutcials Ltd |
लगानीको लागि उत्कृष्ठ TOP 5 हाइड्रोपावर कम्पनि | जसबाट लगानी दोब्बर बनाउन सकिने छ |
SABBL कति सम्म पुग्ला ? आज के कति कित्ता कारोबार भयो | Hold गर्ने कि Sell ?
Sanigad hydro Ipo Alert | 1 अर्ब मुल्य बराबरको IPO खुल्यो | सबैले 10/10 कित्ता Apply गर्न पाइने |
1297 % Right Share निष्कासनको अन्तिम चरणमा रहेका 16 कम्पनि | नयाँ आवेदकहरूको लागि सम्पूर्ण जानकारी
भुजुङ हाइड्रोपावरको शेयर आइतबारबाट कारोबारमा आउने
नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९०.०४ रुपैयाँ र अधिकतम २७०.१२ रुपैयाँ तोकेको छ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि वैशाख १६ गते सम्म हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ। त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन पाउनेछन्
कम्पनीले १००: १० प्रतिशत बराबर, प्रति सेयर १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kailali
10900