Birendra update
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birendra update, Digital creator, Kailali.
16/03/2026
पेट्रोल पम्पले खाली बोतलमा पेट्रोल दिन नमानेपछि एकजना युवा बाइकको ट्यांकी नै बोकेर पेट्रोल हाल्न पम्पमा पुगेका छन् । बिचबाटोमै पेट्रोल सकिएपछि यी युवाले ट्यांकी बोकेर पम्पमा पुगेको बताइएको छ । ⛽
Sad news : नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रति लिटर रु. १५ र डिजेलको मूल्य प्रतिलिटर रु. १० ले बढाएको छ ! 😲⛽🇳🇵
रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जना - ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको छ ।
पार्टी सचिवालयको निर्णय अनुसार : निर्वाचन आयोगलाई सुचिमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाईनेछ ।
खसआर्यबाट : १७ जना
आ.जनजाती : १६ जना
मधेशी : ९ जना
दलित : ८ जना
थारु : ४ जना
मुस्लिम : ३ जना
जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।
😅🤣
वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ ।🥲
सुदन गुरुङले टेलिकमका अधिकारीहरूसँगको छलफलमा डाटा प्याक सकिएपछि स्वतः पैसा का'टिने व्यवस्था हटाउन माग गरेका छन्। हेर्दा सानो विषय जस्तो देखिए पनि डाटा सकिएपछि जानकारीबिनै रकम क'ट्दा उपभोक्ताले भोग्ने अनावश्यक आर्थिक भार रोक्ने, सेवा प्रदायकलाई अझ जिम्मेवार बनाउने छ ।
12/03/2026
समानुपातिक निर्वाचन प्रणाली तर्फकाे सिट बाँडफाँड ।
प्रचण्ड लाई जहिल्यै पनि १७ ले पछ्याई रह्यो!
८+९ =१७ सीट यो पटक 😅
11/03/2026
फागुन २१ गतेको निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुबैको अन्तिम परिणाम !!
Confused 🤔🤣😅
Click here to claim your Sponsored Listing.