NASOO
This is a media company NASOO . www.nasoo.org
08/08/2026
हाहाकार ग्यासकाे
करदातालाई प्रोत्साहन गर्न सरकारले केही समयअघि घोषणा गरेको योजना अन्तर्गतको पोर्टल सञ्चालनमा आएको छ। अब १०० रुपैयाँभन्दा बढी खरिदको बिल अपलोड गरेर वा QR/अनलाइनबाट भुक्तानी गरेर सहभागी हुन सकिनेछ। सहभागीमध्ये दैनिक १ जनाले १ लाख रुपैयाँ र हरेक महिना २ जनाले १०–१० लाख रुपैयाँ जित्न सक्नेछन्। 😮
थप जानकारी:
02/08/2026
नेपाली समर्थकहरूका लागि दुःखद खबर:
फिफाको प्रतिबन्धका कारण साफ (SAFF) ले आगामी साफ च्याम्पियनसिप २०२६ का लागि नेपाल बिना नै आधिकारिक रूपमा समूह विभाजन सार्वजनिक गरेको छ। 💔
02/08/2026
नेपाली चलचित्र हली हलमा आउन ५ दिन बाँकी
26/07/2026
Argentina लाई भविष्यका FIFA World Cup बाट प्रतिबन्ध लगाउन माग गरिएको एउटा Online petitions मा २ करोड ३० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको बताइएको छ। यससँगै यो अहिलेसम्मकै सर्वाधिक हस्ताक्षर गरिएको Online Petitions मध्ये एक बनेको छ।😮
26/07/2026
अबको मुख्यमन्त्री को? कमेन्ट गर्नुस् 👇️
25/07/2026
नेकपा एमाले र नेकपा बीच तीन बुँदे सहमति
22/07/2026
कनकासुन्दरिमा अतिथि सत्कारमै ३८ लाख सकियाे ।
जुम्लाको कनकासुन्दरि गाउँपालिकामा अतिथि सत्कार र विविध खर्चकाे नाममा ३८ लाख ८९ हजार ९२० रुपैयाँ खर्च भएकाे देखिएकाे छ। याे रकम एकै बर्ष भित्रमा खर्च भएकाे हाे। विभिन्न शिर्षकमा लाखाै रकम खर्च गरेर अनियमितता गरिएकाे महालेखाकाे ठहर हुदाहुदै खर्च गर्ने शिर्षक नै सकिएपछि अतिथि सत्कार र विविधका नाममा बर्षभरि अनावश्यक ३८ लाख खर्च गरिएकाे देखाईएकाे छ। आखिर कसका लागि र केका लागि भयाे यति खर्छ ?
22/07/2026
पछिल्लाे समय नेपालमा विभिन्न फिल्म हरु आउने क्रम जारि भए लगतै यहि साउन ८ गते हलि फिल्म काे टेलर रिलिज हुदैछ । सबैले हेरेर साथ दिनु हाेला ।
याे एउटा एैतिहासिक तथा सांस्कृतिक तथा रितिरिवाजमा बनेकाे फिल्म हाे ।
सैले सक्दाे सेयर गराै
Category
Contact the business
Telephone
Website
Address
Alerts
Be the first to know and let us send you an email when NASOO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.