Knight Chess Club
Knight Chess Club (KCC) is a common thought of the community people, youth and social workers of Kakarvitta, Jhapa, Nepal.
It is an apolitical, non-profitable, non-governmental and social organization.
26/01/2026
knight chess क्लबका पुर्व अध्यक्ष श्री शेर बहादुर बस्नेत (सुन्दर ) जु, लाई जन्मदिन हार्दिक शुभकामना ।।
20/06/2025
धन्यवाद तथा आभार
आगामी आर्थिक वर्ष २०८२/०८३ सालको कोशी प्रदेश सरकारको बजेटमा झापा क्षेत्र नं. १ (प्रदेश 'क') अन्तर्गत निम्न योजनाहरूमा रकम विनियोजन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका कोशी प्रदेश सभाका माननीय सदस्य श्री गोपाल तामाङज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
Click here to claim your Sponsored Listing.
Telephone
Address
Jhapa
57208