Shree Mahalaxmi Basic School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Mahalaxmi Basic School, School, Damak-09, Jhapa.
11/06/2026
शिक्षक दीपा गिरिको निर्देशनमा कक्षा ८ का विद्यार्थीहरुले गरेको परियोजना कार्य।
29/05/2026
सुचनाहरु
26/05/2026
आज वि.व्य.स. को बैठकबाट श्री चन्द्रबहादुर तामाङ अध्यक्षको पदमा सर्वसम्मत चयन हुनुभएकोले वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार
23/05/2026
सरसफाई सप्ताह कार्यक्रमको अन्तिम दिन सम्पन्न।
13/05/2026
नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना कार्यक्रम मिति २०८३/०१/१५ गतेदेखि सुरु हुने भएकोले सम्पूर्णमा जानकारी गराइन्छ।
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।
यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकज्यूहरूमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछौं।
आउँदो वर्षले नयाँ ऊर्जा, उत्साह र उज्ज्वल भविष्य लिएर आउने छ भन्ने कामना गर्दछौं ।
- विद्यालय परिवार
12/04/2026
यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको वार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशित भइसकेको जानकारी गराइन्छ। साथै आगामी शै.ब. २०८३को विद्यार्थी भर्ना मिति २०८३/०१/१५ गते देखि शुरु हुने ब्यहोरा सम्पुर्ण अभिभावक र सरोकारवालाहरुमा जानकारीका लागि अनुरोध छ
01/04/2026
यस बिद्यालयका सहायक प्रधानाध्यापक श्री नगेन्द्र प्रसाद पोख्रेल कार्य सम्पादन मूल्याकंन (७५%)बाट प्रा.शि.द्धितीय श्रेणीमा बढुवा हुनु भएकोमा बधाई साथै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना।
22/01/2026
२०८३ सालको विद्यार्थी स्वागत कार्यक्रम
मिति २०८२/१०/०९ गते देखि शुरु ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Jhapa
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |