Madhesh Today News

Madhesh Today News

Share

we search for truth.

09/06/2026

निर्वाचन आयोगले एक तहको निर्वाचनमा पराजित भएको व्यक्तिलाई सोही पदावधि कायम रहँदासम्म अन्य तहको निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने प्रस्तावसहित एकीकृत निर्वाचन व्यवस्थापन विधेयक सरकारसमक्ष पठाएको छ। ✍✍✍✍

एक तहको निर्वाचनमा पराजित भए अर्को तहमा उम्मेदवार बन्न नपाइने प्रस्ताव 09/06/2026

निर्वाचन आयोगले एक तहको निर्वाचनमा पराजित भएको व्यक्तिलाई सोही पदावधि कायम रहँदासम्म अन्य तहको निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने प्रस्तावसहित एकीकृत निर्वाचन व्यवस्थापन विधेयक सरकारसमक्ष पठाएको छ। ✍✍✍✍✍✍

एक तहको निर्वाचनमा पराजित भए अर्को तहमा उम्मेदवार बन्न नपाइने प्रस्ताव निर्वाचन आयोगले एक तहको निर्वाचनमा पराजित भएको व्यक्तिलाई सोही पदावधि कायम रहँदासम्म अन्य तहको निर्वाचनमा उम्म...

09/06/2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।✍✍✍✍

आजका लागि विदेशी मुद्राको विनिमयदर 09/06/2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । ✍✍✍✍

आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरि.....

08/06/2026

जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारले भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेको प्रति अपत्ति जनाएका छन ।✍✍✍✍✍

लुम्बिनी प्रदेशमा अहिरको मन्त्री नियुक्ति प्रति जसपा नेपालको आपत्ति, बर्खास्त गर्न माग 08/06/2026

जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारले भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेको प्रति अपत्ति जनाएका छन ।✍✍✍✍

लुम्बिनी प्रदेशमा अहिरको मन्त्री नियुक्ति प्रति जसपा नेपालको आपत्ति, बर्खास्त गर्न माग जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारले भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेको प्रति अपत्ति जन....

08/06/2026

काठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु अघि काठमाडौको माइतीघर मण्डलामा जनमत पार्टीको प्रदर्शन

08/06/2026

जनमत पार्टीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै मधेश आन्दोलन तथा विगतका राजनीतिक सहमति कार्यान्वयन, संविधान संशोधन, प्रदेश स्वायत्तता, सुरक्षा निकायमा ✍✍✍✍✍

प्रधानमन्त्रीलाई जनमत पार्टीको ११ बुँदे ज्ञापनपत्र, संविधान संशोधनदेखि मधेश विकाससम्मका मा 08/06/2026

जनमत पार्टीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै मधेश आन्दोलन तथा विगतका राजनीतिक सहमति कार्यान्वयन, संविधान संशोधन, प्रदेश स्वायत्तता, सुरक्षा निकायमा समावेशीकरण र तराई–मधेश विकासका कार्यक्रम प्रभावकारी बनाउन माग गरेको छ। पार्टीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो। ✍✍✍✍✍

प्रधानमन्त्रीलाई जनमत पार्टीको ११ बुँदे ज्ञापनपत्र, संविधान संशोधनदेखि मधेश विकाससम्मका मा जनमत पार्टीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै मधेश आन्दोलन तथा विगतका राजनीतिक सहमति कार्यान्व.....

08/06/2026

रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर गरुडा सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। ✍✍✍✍

Want your organization to be the top-listed Government Service in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Address

Bidyapati Chawk
Janakpur
45600