Computer Operator
Computer Operator Google, Operator Encyclopedia, MCQ Sets, Old Questions Collection and Practice.
It is official page for preparing computer operator on various field, such as lok sewa aayog, mahanagarpalika, karmachari sanchaya kosh, nagarik lagani kosh, nepal army, nepal police, biddhut pradhikaran, dursanchar, nepal telecom, ncell, NGO, INGO, and many other organization and institutions...
19/02/2026
कोशी प्रदेश प्राविधिक सहायक (प्रा.स.) स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन, निरीक्षण उपसमूहमा सोधिएका प्रश्नहरू (मिति: २०८२/११/०७ गते)
14/02/2026
राष्ट्रिय बाणिज्य बैंक : चौथो तहमा ६२ कोटामा विज्ञापन ।
पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य ।।
13/02/2026
लोकसेवाको उत्तरपुस्तिका परीक्षण गर्दा के के हेरिन्छ ?
13/02/2026
कोशी प्रदेश, स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका सहायकस्तर चौथो तहका पदहरूको बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन।
13/02/2026
कोशी प्रदेश चौथो तह खरिदार विज्ञापन प्रकाशित:
योग्यता: १० पास वा सो सरह,
विज्ञापन प्रकाशित मिति: २०८२/१०/२६
फारम भर्ने अन्तिम मिति: २०८२/११/१७ गते सम्म,
दोब्बर दस्तुरमा फारम भर्ने मिति २०८२/११/२४ गते सम्म।
13/02/2026
सङ्गठित संस्थाहरुको अप्राविधिक तर्फ पाँचौं तहका लिखित परीक्षाको लागी पूर्व योग्यता परीक्षा दिनुपर्ने भएको छ। पूर्व योग्यता परीक्षा पास गरेका विद्यार्थीहरूले मात्रै लिखित पत्रको परीक्षा दिन पाउनुहुनेछ।
आर्थिक वर्ष २०८३/८४ मा खुल्ने विज्ञापनहरूको लागि लागु हुने हो। त्यसैले अहिले आर्थिक वर्ष २०८२/८३ मा खुल्ने र खुलिसकेका संगठित संस्थाहरूको पाँचौं तहको विज्ञापनहरूको लागि पहिलेकै पुरानो पाठ्यक्रम अनुसार परीक्षा हुन्छ।
13/02/2026
मधेश प्रदेश लोकसेवा आयोगले, सहायक चौथो तहको (अप्राविधिक/प्राविधिक) विज्ञापन गरेको छ ।।
13/02/2026
नेपाल बैंक लिमिटेडमा रोजगारीको अवसर ।।
13/02/2026
राष्ट्रिय वाणिज्य बैंकका विभिन्न पदमा भारी संख्यामा विज्ञापन खुल्यो ।।
13/02/2026
कृषि विकास बैंकका विभिन्न पदमा भारी संख्यामा विज्ञापन खुल्यो ।।
12/02/2026
मधेश प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहमा अत्याधिक मात्रामा विज्ञापन ।
11/02/2026
कम्प्युटर अपरेटर विज्ञापन, २०८२
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
56705