Pathivara Real Estate
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pathivara Real Estate, Public Figure, Itahari.
हामि सङ 10 लाख प्रति घडेरि देखि सुरु इटहरि, कालाबन्जर, गछिया ,बिराट चोक सलकपुर गोठगाउ मा 20 ft टालि लगायेको कालोपत्रे बाटो उपलब्ध छन साथै बिना दलालि आउदा बिशेस छुट र बिना ब्याज मासिक किस्ताबन्दि को सुबिधा पनि रहेको छ | ph:9814390825 (whaapps,imo,viber)
70–80 हजार प्रति धुरदेखि सुरु हुने गछिया-बिराटनगर हाइवे मै
इटहरि नजिकै यति सस्तो घडेरि 😱
मात्र 1 ,2 लाख दिएर बैना गरेर
बाकि रकम कमाउँदै तिर्दै किन्न पनि मिल्ने।
तपाईँहरूलाई पूर्वमै जग्गा चाहियो, गछिया बजार एरियामै जग्गा चाहियो, इटहरीदेखि नजिकै जग्गा चाहियो भन्नेहरूका लागि — इटहरीदेखि पनि केवल दस–पन्ध्र मिनेटको दूरीमा पुग्न सकिने यो सुन्दर व्यवस्थित बस्तीमा तपाईँहरूलाई 8-15 धुरका घडेरीहरू छानी–छानी, रोजी–रोजी लिन सक्नुहुनेछ। साथै पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै मोडा भएका घडेरीहरू पनि उपलब्ध छन्।”
“सेवा सुविधाको कुरा गर्दाखेरि, तपाईँहरूले कहिल्यै पनि डुबान नहुने यस क्षेत्रमा २० फिटे बाटो, थ्री–फेज बिजुली लाइन, साथै सुन्दरहरैँचा–३ नम्बर वडा कार्यालयबाट एकदमै नजिक रहेको ठाउँ पाउनुहुनेछ। गोक्हरा जान पनि एकदमै नजिक, र ठूलो मार्केट गछिया बजार पुग्न मात्र पाँच मिनेट लाग्ने। साथै स्कुल, कलेज लगायत सबै सेवा–सुविधाको सहज पहुँच भएको उत्कृष्ट ठाउँमा यो सुन्दर प्लटिङ अवस्थित छ।”
“अहिले तपाईँहरू पनि यस्तै सस्तो अनि राम्रो जग्गाको खोजीमा हुनुहुन्छ भने सम्झिनुहोस् — बिना दलाली, डाइरेक्ट पाथीभरा रियल इस्टेटलाई। साथै डाइरेक्ट सम्पर्क गरेर आउने ग्राहकहरूलाई ५ देखि ७ प्रतिशतसम्म डिस्काउन्ट, र तत्काल पास गर्नेहरूलाई १० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको छ।”
🏢 हाम्रो सम्पर्क कार्यालय: इटहरी आप्गछि चोक
📞 सम्पर्क नम्बर:
📱 Ncell: 9814390825
📱 NTC: 9761017281 (WhatsApp, IMO, Viber उपलब्ध)
👉 थप जानकारीका लागि सिधै सम्पर्क गरेर जग्गा हेर्न आउनुहोस्।
धन्यवाद 🙏
इटहरि मै पहिलो पटक 2 बर्श सम्म बिना ब्याज बिना दलालि बिना
Document कामाउदै तिर्दै मात्र 25 लाख मै एउटा घडेरि 😱
Location:इटहरि - तालतलैया रोड , कल्यान चोक
सिधा सम्पर्क गर्नेलाई बिशेष छुट
इटहरीको सबैभन्दा तेजीले विकास भइरहेको PRIME लोकेशन मा करिब 2 बिघा PLANNING मा तयार घडेरीहरू अब
मासिक 50–60 हजार किस्तामा सजिलै लिन मिल्ने
बसोबास, लगानी वा व्यवसाय — जुन उद्देश्य भए पनि PERFECT LOCATION
📍 स्थानका मुख्य आकर्षण
• 20 ft फराकिलो, रोड
• खानेपानी, बिजुली,
• वरपर बसोबास — सुरक्षित र परिवारमैत्री बस्ति
• नजिकै स्कुल, कलेज, अस्पताल, ५ स्टार होटल , पार्क , बजार भएको
• यातायात 24 घण्टा उपलब्ध
• तीव्र विकास भइरहेको क्षेत्र — भविष्यमा HIGH VALUE
📐 प्लानिङ र प्लट विवरण
• करिब 2 बिघा को PLANNING
• 7.75 धुरदेखि माथि सबै साइजका प्लट उपलब्ध
• Residential + Commercial दुवैका लागि उपयुक्त
• कागज–पत्र 100% क्लियर
💰 Easy 2-Year Installment
• कम्तिमा मासिक रु. 50,000 – 60,000
• 24 महिना भुक्तानी सुविधा
• कुनै झन्झटिलो प्रक्रिया छैन
📌 किन यो घडेरी विशेष छ?
• इटहरीको FUTURE PRIME ZONE
• बसोबास, भाडा, व्यवसाय — सबैका लागि उत्तम
• भविष्यमा उच्च मूल्य वृद्धि हुने सम्भावना
• Zero dispute land — documents, map सबै क्लियर
• सीमित प्लट — छिटो बुक नगरे मौका छुट्छ!
थप जानकारिको लागि ncell:9814390825 / Ntc: 9761017281 मा कल अथमा whatapps imo viber ma सम्पर्क गर्नु होला!
फोन, WhatsApp, TikTok, Facebook — जुनसुकै बेला मेसेज वा कल गर्न सक्नुहुन्छ। 🇳🇵🙏
मात्र 1 लाख वा सो भन्दा माथि आफु सङ भयेको रकम downpyament दियेर बाकि रकम 2 बर्श सम्म बिना ब्याज कमाउदै तिर्दै बिना कुनै documents र झन्झट का साथ अब घडेरि किनुस त्यो पनि धरान इटहरि को नजिकै काठमाडौं जाने हाइवे मा पर्ने कालाबन्जर बजार भित्र नझुकिनुस किस्ताबन्दी भन्दै Bank सहकारि मा जग्गा धितो राखेर चर्को ब्याजदरमा हैन आफुअब डाइरेक्ट हामिलाइ सम्पर्क गरेर आउनुस र 5% छुट सहित बिना ब्याज कमाउदै तिर्दै घडेरि किन्नुस 8.25 धुर देखि 12 धुर सम्म को घडेरि हरु र मात्र 1 लाख 40 हजार धुर देखि 1 लाख 80 हजार प्रति धुर मै घडेरि पाउनु हुने छ र हाम्रो सम्पर्क कार्यलय को ठेगाना इटहरि र मा रहेको छ बाकि जानकारिको लागि ncell:9814390825 Ntc: 9761017281(whatapps,imo,viber) मा सिधा सम्पर्क गरेर जग्गा हेर्न आउन सक्नु हुने छ धन्यवाद 🙏 र थप हाम्रो प्लटिङ , इटहरि, गछिया, गोठगाउ, सलक्पुर, बिराटचोक क्षेत्रमा पनि घडेरि हरु उपलब्ध छन |
इटहरि - धरान 8 लेन हाइवे मा पर्ने सोल्टि होटल नजिकै भोलिको दिनमा किन्छु भन्दा नपाउने ठाउमा यस्तो नमुना Dream city मुल्य रु मात्र 3 लाख हजार बाट 3 लाख 50 ह्जार प्रति धुर मै 😱
🏡 Dream city का बिशेषताहरु:-
➡ 0% ब्याज मासिक किस्ताबन्दीमा खरिद गर्न सकिने उत्कृष्ट लोकेशनको सुविधा सम्पन्न ८ देखि ११ धुरसम्मको घडेरीहरु
➡ स्थानीय सरकार तथा सहरी विकासको मापदण्ड अनुसारको दीगो र टिकाउ संरचना निर्माण
➡ कम्पाउण्ड वाल, गेटेड कम्युनिटी, 24 hours CCTV निगरानी
➡ फायर सेफ्टी तथा आपतकालिन निकासको व्यवस्था सहित हरियाली र शान्त वातावरणमा अवस्थित
➡ 20 feet को बाटो, Street light, बाटोको दुवै पट्टि drainage र खानेपानीको राम्रो व्यवस्था
➡ विद्यालय, अस्पताल, Super Market, Bank एवं सार्वजनिक यातायात जस्ता सेवा सुविधा सम्पन्न।
हामि सङ सिधा सम्पर्क बिना कुनै कमिसन मा आउने ग्राहाक मानुभाब हरुलाइ 5% discount र direct पास गर्ने ग्राहक लाइ 8% छुट को ब्यबस्था छ अथवा 8 महिना पछि पनि Banking ब्याजदरमा मासिक निउनतम 40 हजार किस्ता र भाका बढिमा 5 बर्स सम्म अबधि को सुभिधा छ र पुरा पैशा मा डाइरेक पास गर्ने ग्राहक लाइ पास खर्च निसुल्क गारिदिने सुबिधा छ र हाम्रो सम्पर्क कार्यलय इटहरि र बिराटचोक मा रहेको छ बाकि जानकारिको लागि
ncell:9814390825
Ntc: 9761017281
(whatapps,imo,viber) मा सिधा सम्पर्क गरेर जग्गा हेर्न आउन सक्नु हुने छ धन्यवाद 🙏
मात्र 1 लाख वा सो भन्दा माथि आफु सङ भयेको रकम downpyament दियेर बाकि रकम 2 बर्श सम्म बिना ब्याज कमाउदै तिर्दै अब घडेरि किनुस त्यो पनि धरान इटहरि को नजिकै काठमाडौं जाने हाइवे मा पर्ने कालाबन्जर बजार भित्र नझुकिनुस किस्ताबन्दी भन्दै Bank सहकारि मा जग्गा धितो राखेर चर्को ब्याजदरमा हैन आफुअब डाइरेक्ट हामिलाइ सम्पर्क गरेर आउनुस र 5% छुट सहित बिना ब्याज कमाउदै तिर्दै घडेरि किन्नुस 8.25 धुर देखि 12 धुर सम्म को घडेरि हरु र मात्र 1 लाख 40 हजार धुर देखि 1 लाख 80 हजार प्रति धुर मै घडेरि पाउनु हुने छ र हाम्रो सम्पर्क कार्यलय को ठेगाना इटहरि र मा रहेको छ बाकि जानकारिको लागि ncell:9814390825 Ntc: 9761017281(whatapps,imo,viber) मा सिधा सम्पर्क गरेर जग्गा हेर्न आउन सक्नु हुने छ धन्यवाद 🙏 र थप हाम्रो प्लटिङ , इटहरि, गछिया, गोठगाउ, सलक्पुर, बिराटचोक क्षेत्रमा पनि घडेरि हरु उपलब्ध छन |
10 दिन भित्र पास गर्ने लाइ जग्गा किन्दा घर सितैमा मात्र 26 लाख मै 4 कोठे घर , काब्यबाटिका, इटहरि 5 वडा कार्यलय अगाडि थप जानकारिको लागि ncell:9814390825 / Ntc: 9761017281 मा कल अथमा whatapps imo viber ma सम्पर्क गर्नु होला!
हाइवे बाट यति नजिक , तत्काल घर बनायेर बस्न मिल्ने घडेरि बिकृमा 11.5 धुर आप्गाछि बाट पचरुकि, वडा कार्यलय जाने रिङ रोड ले छुने थप जानकारिको लागि ncell:9814390825 / Ntc: 9761017281 मा कल अथमा whatapps imo viber ma सम्पर्क गर्नु होला!
पुरा पैसा नपुग्दा जग्गा सङ सट्टापट्टा गर्न सकिने सोल्टि होटल बाट 100 मिटर दुरिमा हाइवे नजिक यति सस्तो 7 धुर मा पार्किङ सहित को नया मापदन्ड मा बनेको आधुनिक घर अहिले सम्म कै सस्तो दाम मा बिकृमा 😱😱 #थप जानकारिको लागि ncell:9814390825 / Ntc: 9761017281 मा कल अथमा whatapps imo viber ma सम्पर्क गर्नु होला! 🇳🇵🙏 Real Estate
Click here to claim your Sponsored Listing.