Support dipendra

Support dipendra

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Support dipendra, Social service, Itahari.

Photos from Support dipendra's post 17/11/2022
08/11/2022

A leader is best when people barely know he exists, when his work is done, his aim fulfilled, they will say: we did it ourselves

07/11/2022

परिवर्तनको विगुल फुक्ने दिन
मंसिर ४


सेवा नै गरेर खुशी हुने, हो हाम्रो दिपेन्द्र्र दाई –२

कोरोनाको माहामारिमा होस् या कसैलाई दुख पर्दा होस् –२

सेवा नै गर्ेर खुशी हुने, हो हाम्रो दिपेन्द्र्र दाई
देशलाई डुबाउन खोज्दा बचाउने हो हाम्रो दाई

विकास गर्न कहिले रुक्दैनन्, सेवा गर्न कहिले चुक्दैनन् –२
सेवा दिए बाढी पीडितलाई हरेक बस्ती बस्तीमा–२

सेवा नै गरेर खुशी हुने, हो हाम्रो दिपेन्द्र्र दाई–२
ओ है ........

भोट हालौ हामीले रिक्सामा
विकास गर्छाै स्वास्थ्य र शिक्षामा
जित भयो भने हाम्रो बद्लीने छ यो देश विकासमा
जित भयो भने हाम्रो सजिनेछ यो देश विकासमा
विकास नै गरेर खुशी हुने हो हाम्रो दिपेन्द्र दाई
सेवा नै गरेर खुशी हुने, हो हाम्रो दिपेन्द्र्र दाई–३

Want your organization to be the top-listed Government Service in Itahari?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Itahari