MAI Pabson ILAM
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MAI Pabson ILAM, School, MAI Municipality Ilam, Ilam.
27/04/2026
, माई प्याब्सन इलामले आयोजना गरेको ४दिने मन्टेश्वरी तथा हस्तलेखन कार्यक्रमको समापनमा लिएका तस्बिरहरू।
26/04/2026
मन्टेश्वरी तालिमको दोस्रो दिनकाे उपलब्धि।
24/04/2026
माई प्याब्सन इलाम द्वारा आयोजित शिक्षकहरुको क्षमता विकास तालिम २०८३/०१/११-१४ सम्म आज पहिलो दिन।
सम्पूर्ण सदस्य विद्यालयहरु,
माई प्याब्सन इलाम।
विषय - तालिममा सहभागी हुने सम्बन्धमा।
उपरोक्त सम्बन्धमा माई प्याब्सन इलामले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न ४ दिने मन्टेश्वरी तालिमको आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य विद्यालयहरुले आफ्नो विद्यालयको पत्र सहित निम्न मिति, समय र स्थानमा सहभागी पठाई दिनु हुन् अनुरोध छ।
निम्न:
मिति - २०८३/०१/११ गते शुक्रबार बाट
समय - बिहान १०:३० बजे
स्थान - ४ नम्बर वडा कार्यालय, डाँडागाउँ
अध्यक्ष
तोयानाथ घिमिरे
माई प्याब्सन इलाम।
27/08/2025
बृहत अन्तरक्रिया कार्यक्रम इलाममा मिति 2082/05/11
26/08/2025
शान्तिपूर्ण विरोध कार्यक्रमा मिति २०८२/०५/०९गते विराटगरमा हामी प्याब्सनिस्ट
22/08/2025
शिक्षा समितिद्धारा प्रतिनिधि सभामा पेस भएको संघीय शिक्षा ऐनमा भएको व्यवस्था पूर्ण छात्रावृत्ति, गैर नाफामुखी जस्ता प्रावधान तत्काल खारेजीको माग गर्दै गरिएको शान्तिपूर्ण विरोध कार्यक्रम 2082/05/06 गते @माई नगरपालिका इलाम।
22/08/2025
शान्तिपूर्ण विरोध कार्यक्रम 2082/05/06
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Ilam
MAINAGAPALIKAILAM